Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, साउन ०२, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम

सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

सचेतना जगाउन घरदैलोदेखि रात्रि गस्तीसम्म : लागूऔषध दुर्व्यसनविरूद्ध आमाहरु

नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट मिनी ट्रक खस्यो

एक्सपर्टको भरतपुर कार्यालयमा नेकपा बहुमत निकट क्रान्तिकारीको कालो ब्यानर

माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह

रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण

‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

लोकप्रिय समाचार

  • १. चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

  • २. चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

  • ३. रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण

  • ४. नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

  • ५. माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह

  • ६. सचेतना जगाउन घरदैलोदेखि रात्रि गस्तीसम्म : लागूऔषध दुर्व्यसनविरूद्ध आमाहरु

  • ७. ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

  • ८. एक्सपर्टको भरतपुर कार्यालयमा नेकपा बहुमत निकट क्रान्तिकारीको कालो ब्यानर

  • ९. इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

  • १०. सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला


  •   बिहिबार, असार २६, २०८२ मा प्रकाशित
  • प्रख्यात अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘न्यायका लागि’ हस्ताक्षर गरेकी छन् ।

    Advertisement

    रास्वपाले आयोजना गरेको हस्ताक्षर अभियानमा उनी आज सहभागी भएकी हुन् । मनिषाले बनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर हस्ताक्षर गरिन् । हस्ताक्षरलगत्तै उनलाई सञ्चारकर्मीले घेरेका थिए । संक्षिप्त प्रतिक्रिया दिँदै मनिषाले राज्यबाट रविमाथि अन्याय र दुव्यर्ववहार भइरहेको बताइन् ।

    उनले भनिन्, ‘म कुनै पार्टीमा आवद्ध छैन, आम नागरिकको नाताले राज्यबाट भइरहेको अन्यायको विरोधमा आवाज उठाउन आएको हो । त्यतिमात्र भन्नु छ ।’ रविजीलाई अन्याय भएको तपाईँको ठम्याइ हो ? भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘डेफिनेट्ली ।’

    असार पहिलो सातादेखि रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियान सुरु गरेको छ।

    पार्टी स्थापना दिवसका अवसरमा काठमाडौंको माइतीघरमा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो। अहिले देशभर हस्ताक्षर संकलन भइरहेको छ । केही दिनअघि कलाकारहरुले समेत रास्वपा कार्यालयमा पुगेर हस्ताक्षर गरेका थिए ।

      बिहिबार, असार २६, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम
      सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु
      सचेतना जगाउन घरदैलोदेखि रात्रि गस्तीसम्म : लागूऔषध दुर्व्यसनविरूद्ध आमाहरु
      नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट मिनी ट्रक खस्यो
      एक्सपर्टको भरतपुर कार्यालयमा नेकपा बहुमत निकट क्रान्तिकारीको कालो ब्यानर
      माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह

      लोकप्रिय

      • १.
        चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको

      • २.
        अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित

      • ३.
        माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

      • ४.
        रास्वपाले हस्ताक्षर र चन्दा संकलन गरेको भन्दै

      • ५.
        दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न

      • ६.
        वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप

      भर्खरै

      • १.
        काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम

      • २.
        सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

      • ३.
        सचेतना जगाउन घरदैलोदेखि रात्रि गस्तीसम्म : लागूऔषध दुर्व्यसनविरूद्ध आमाहरु

      • ४.
        नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट मिनी ट्रक खस्यो

      • ५.
        एक्सपर्टको भरतपुर कार्यालयमा नेकपा बहुमत निकट क्रान्तिकारीको कालो ब्यानर

      • ६.
        माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह

      • ७.
        रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण

      • ८.
        ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.