Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बुधबार, भदौ ११, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

उच्च अदालतमा रवि लामिछानेको निवेदन

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

बारा सरुवा भए चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

  • २. फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

  • ३. रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

  • ४. भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

  • ५. भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

  • ६. साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

  • ७. बारा सरुवा भए चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल

  • ८. उच्च अदालतमा रवि लामिछानेको निवेदन

  • ९. सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

आर्थिक विकासका लक्ष्यमा सरकार केन्द्रीत छ : अर्थमन्त्री पौडेल


  •   बुधबार, साउन ०८, २०८२ मा प्रकाशित
  • उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार मुलुकमा सुशासन, आर्थिक विकास र समृद्धिको सपना साकार पार्ने दिशामा अगाडि बढेको बताउनुभएको छ ।

    Advertisement

    उहाँले देशलाई अस्थिर बनाइराख्ने तत्वहरुले सरकारलाई असफल बनाउन विभिन्न प्रयत्नहरु गरिरहेको तर चौतर्फी हमलाका बाबजुद पनि सरकार आफ्नो लक्ष्यमा अगाडि बढिरहेको पनि बताउनुभयो ।

    पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमाले रुपन्देहीले आज बुटवलको आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस–एमाले गठबन्धनको सरकार मुलुकमा सुशासन र स्थिरता दिनका लागि निर्माण गरिएको र यो गठबन्धन आगामी ०८४ सम्मै यो कायम रहने पनि बताउनुभयो ।

    “बाहिर जसरी गठबन्धन भत्किँदैछ भनेर प्रचार गरिए पनि त्यसका कुनै सत्यता छैन”, उहाँले भन्नुभयो, “शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धनको सरकार निर्माण भएको हो आगामी २०८४ सम्म यो गठबन्धन तलमाथि हुँदैन ।”

    सरकारका विरुद्ध नकारात्मक भाष्य सिर्जना गर्न खोजिएको र सिङ्गो समाजलाइ गलत दिशातर्फ धकेल्न सकिन्छ कि भनेर प्रयत्न गरिएको भन्दै अर्थमन्त्री पौडेलले भन्नुभयो, “यस्ता खाले सबै प्रयत्नलाई चिरेर सरकार अघि बढी रहेको छ ।”

    नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री पौडेलले मुलुकको सर्वोच्च संस्था राष्ट्रपतिजस्तो पदमा आसिन भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर एमालेको केन्द्रीय कमिटीले एकमतले निर्णय गरे पनि विभाजन चाहनेहरुको सपना तुहिएको बताउनुभयो ।

      बुधबार, साउन ०८, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज
      भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने
      उच्च अदालतमा रवि लामिछानेको निवेदन
      साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात
      रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै
      आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      लोकप्रिय

      • १.
        निकुञ्ज सडक कालोपत्रे गर्ने पूर्वमन्त्री पाण्डेको प्रतिबद्धता

      • २.
        माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

      • ३.
        कृतिम् उपत्यका “माडी” र अन्तिम लडाई

      • ४.
        माडी नगरपालिका अब ऋणमुक्त भइ बचत तर्फ

      • ५.
        माडीमा ‘युवा र जलवायु न्याय विषयक अन्तरक्रिया

      • ६.
        माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

      भर्खरै

      • १.
        सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

      • २.
        भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

      • ३.
        उच्च अदालतमा रवि लामिछानेको निवेदन

      • ४.
        साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

      • ५.
        रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

      • ६.
        आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      • ७.
        फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

      • ८.
        भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.