• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, मङि्सर २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

चितवन निकुञ्जमा गैँडा, हात्ती सहित ८३ वन्यजन्तुको मृत्यु


  •   बुधबार, साउन ०८, २०८२ मा प्रकाशित
  • चितवन राष्ट्रिय निकुञ्जमा ८३ वटा वन्यजन्तु मरेका छन्। प्राकृतिक, विपत, विद्युतीय करेन्ट र तार जालीमा परेर गत आर्थिक वर्ष २०८१/२०८२ मा दुलर्भ एक सिंगे गैँडा, हात्ती, बाघ, चित्तल लगायतका ८३ वटा वन्यजन्तु मरेका हुन्।

    Advertisement

    निकुञ्जका अनुसार प्राकृतिक कारण सबैभन्दा बढी ४५ वटा वन्यजन्तु मरेका छन्। त्यस्तै कुकुरको आक्रमणबाट १७, एक आपसमा जुधेर चार, दलदलमा परेर तीन, तार जाली, सडक दुर्घटना, र बाढीले बगाएर समान दुईरदुई, विद्युतीय करेन्ट र कारण नखुलेको समान एकरएक र अन्य कारणले छ वटा वन्यजन्तु मरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ।

    यसपटक चोरी शिकारीले कुनै पनि वन्यजन्तु मारेका छैनन्।
    एक वर्षको अवधिमा सबैभन्दा बढी ३१ वटा चित्तल मरेका छन्। कुकुरको आक्रमणबाट १६, प्राकृतिक कारण १२, सडक दुर्घटनाबाट दुई र तार जालीमा परी एक वटा चित्तल मरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ।

    दुलर्भ एक सिंगे गैँडा मरेको तथ्यांक पनि डरलाग्दो छ। एकै वर्षको अवधिमा २८ वटा गैँडा मरेका छन्। प्राकृतिक कारण १८, जुधेर र दलदलमा परी समान तीनरतीन, बाढीले बगाएर दुई, विद्युतीय करेन्ट र अन्य कारण समान एकरएक वटा मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अभिनाश थापामगरले जानकारी दिए।

    मर्नेमा एघार वटा पोथी, दश वटा भाले र लिंग छुट्टिन नसकेका सात वटा गैँडा रहेका छन्। चितवनमा मात्रै एक वर्षको अवधिमा सात वटा हात्ती मरेका छन्। निजी र जंगली समान तीनरतीन र एक वटा सरकारी हात्ती मरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ।

    प्राकृतिक कारण पाँच र कारण नखुलेका दुई हात्ती मरेका छन्। मकुना हात्तीलाई निकुञ्जले कारण नखुलेकोमा उल्लेख गरेको छ। गत माघ महिनामा निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको गोली लागेर मृत्यु भएको थियो।

    यस्तै जरायो तीन, बाघ, घडियाल गोही र नीलगाई समान दुईरदुई, चरीबाघ, रतुवा, अजिंगर, स्याल र भालु समान एकरएक वटा मरेका छन्।  यस्तै गत आर्थिक वर्ष एक सय ३५ वटा वन्यजन्तुको उद्धार गरिएको छ। यो अवधिमा अजिंगर सबैभन्दा धेरै ६१ वटाको उद्धार गरिएको निकुञ्जको तथ्यांकमा उल्लेख छ।

    सर्प ३७, मगर गोही ११, चित्तल ७, गैँडा ४, कछुवा ३, बाघ, घडियाल गोही, रतुवा र गिद्ध समान दुईरदुई, गाहोरो र नील बिरालो समान एकरएक वटाको उद्धार गरिएको सूचना अधिकारी थापामगरले जानकारी दिए।

      बुधबार, साउन ०८, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा
      यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत
      रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै
      कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा
      सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
      चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

      • २.
        यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

      • ३.
        रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

      • ४.
        कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा

      • ५.
        सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

      • ६.
        चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

      • ७.
        क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

      • ८.
        धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.