• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, मङि्सर २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

  • १०. रास्वपा-विवेकशील साझाबीच एकता, नाम रास्वपा नै रहने

रोटरी क्लब अफ नारायणी मिड टाउनको अग्रसरमा चितवन र गैंडाकोटमा वृक्षारोपण


  •   शनिबार, साउन ११, २०८२ मा प्रकाशित
  • रोटरी क्लव अफ नारायणी मिड टाउनको अग्रसरतामा चितवन र गैंडाकोटका ७ क्लवको एकतामा बृक्षारोपण कार्य सम्पन्न भएको छ ।

    Advertisement

    रोटरी क्लव अफ नारायणी मिड टाउनले रोटरी गैंडाकोटलाई ४ हजार ५ सय बिरुवा यसैगरी रोटरी रत्ननगरलाई १ हजार ५ सय बिरुवा रोटरी भरतपुरलाई ९ सय बिरुवा र रोटरी पूर्वी चितवनलाई २०० वटा हस्तान्तरण गरिएको हो ।

    रोटरी नारायणगढ १५० र अग्रसरता लिएको रोटरी तथा रोट्र्याक क्लव नारायणी मिड टाउनले ३ हजार गरि जम्मा १० हजार बिरुवाहरु चितवन र गैंडाकोटका बिभिन्न क्षेत्रमा बिरुवाहरु रोपेको छ ।

    रोटरी बर्ष २०२५/०२६ को थिम “Unite For Good “ को अनुशरण गर्दै रिजन ६ का सम्पूर्ण क्लव चितवन माविको परिसरमा जम्मा भई एकतामा बृक्षारोपण शुभारम्भ गरिएको रोटरी डिस्ट्रिक रिजन ६ का पब्लिक ईमेज (को -चियर ) रोटरीयन प्रकाश पौडेलले जानकारी दिनुभयो ।

    (Rotary International) ले आफ्नो बिश्वव्यापी अनुदान परियोजना र मानविय प्रयासहरुलाई मार्गदर्शन गर्न ७ वटा प्राथमिक क्षेत्र पहिचान गरेको छ ।

    जस अन्तर्गत वातावरण सरंक्षण ( Protecting The Environment) पनि रहेको र सोहि अनुरुप रोटरी ईन्टरनेसनल ३२९२ नेपालले आजको दिन नेपाल भरि ५० हजार भन्दा धेरै बिरुवा रोप्ने कार्यक्रम भएको जानकारी गराउनुभयो ।

    सो कार्यक्रमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुँदै RI 3292 District Governor रो. बिनोद कोईरालाले रोटरीले वातावरण जगेर्नामा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

    बिरुवाहरुमा आँप, लिचि, अमला, चेरि हर्यो, बर्यो लगायतका बिरुवाहरु देशभरी नै रोपिने बताउनुभयो ।

    त्यसैगरि रोटरि डिस्ट्रिक ३२९२ पव्लिक ईमेज चियरले भन्नुभयो, रोटरीले वातावरण सरंक्षणका लागि गरेको बृक्षारोपण कार्यको प्रशंसा गर्दै थप अरु ६ प्राथमिक क्षेत्रलाई संगसंगै लैजाने र पव्लिक माझ रोटरीको राम्रो छाप बनाउने गरि काम गर्ने बताउनु भयो।

      शनिबार, साउन ११, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत
      रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै
      कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा
      सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
      चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य
      क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

      • २.
        रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

      • ३.
        कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा

      • ४.
        सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

      • ५.
        चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

      • ६.
        क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

      • ७.
        धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

      • ८.
        कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.