• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, मङि्सर २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

  • ९. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

शुभारम्भको अवसरमा त्रिसा जुम्बा स्टुडियोको निःशुल्क प्रशिक्षण तथा अभिमुखिकरण


  •   सोमबार, साउन २७, २०८२ मा प्रकाशित
  • भरतपुर महानगरपालिका वडा नम्बर ८ स्थित लाली गुरांँस चोकमा रहेको ट्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिने भएको छ ।

    Advertisement

    स्टुडियोको शुभारम्भको अवसरमा भोलि मंगलबार प्रशिक्षण सहभागी हुन चाहने प्रशिक्षार्थीलाई निःशुल्क सेवा दिन लागेको हो ।

    बुधबारबाट औपचारिक रुपमा उद्धघाटन गर्न लागेको उक्त स्टुडियोले चितवन जिल्लाभित्र जिम र हेल्थमा लामो समयदेखि काम गर्दै अनुभव प्राप्त प्रशिक्षक एवम् विज्ञहरुद्धारा मंगलबार दिउँसो २ बजेदेखि ५ बजेसम्म निःशुल्क प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको स्टुडियोकी सञ्चालिका सरिता सुवेदीले जानकारी दिनुभयो ।

    स्वास्थ्यकर आहार विहार, शारीरिक तन्दुस्तताको लागि नियमित व्यायामका साथै व्यस्त जीवनशैलीलाई सहजता बनाउने हेतुका साथ “स्टे फिट, स्टे हेल्दी” भन्ने मूल उद्देश्यका साथ त्रिशा “द जुम्बा स्टुडियो” बुधबारबाट सञ्चालनमा आउने भएको छ ।

    निःशुल्क प्रशिक्षण कार्यक्रममा स्टुडियोबाट प्राप्त सेवाहरु र स्वास्थ्य जीवनयापनका लागि आवश्यक स्वास्थ्य टिप्स लगायतका विषयमा विज्ञहरुद्वारा प्रशिक्षण गराईनेछ ।

    एकै थलोबाट संगीतका माध्यमबाट मिनी जिमको व्यवस्था सहित जुम्बा क्लास, हेल्थ टिप्स, थेउरी क्लासको सेवा सहित नियमित योजना, विद्यार्थी लक्षित योजना र विभिन्न व्यक्तिहरुको व्यस्त समयलाई मध्यनजर गर्दै विदाको समय समेत प्रयोग गर्न मिल्ने अवसर योजना सहितका विभिन्न प्याकेजहरुको सेवा सञ्चालन गरिने लक्ष्य लिइएको सुबेदीले बताउनु भयो ।

    बिहान ४ः३० बजेबाट सेवा शुरु हुने स्टुडियो मार्फत नृत्य कक्षाहरुको समेत सञ्चालन हुँदैछ । स्टुडियोको व्यवसायिक रुपमा भने २०८२ साउन २९ गते, बिहीबार ११ बजे एक समारोहका बीच शुभारम्भ हुने उहांँले जानकारी दिनुभयो ।

      सोमबार, साउन २७, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा
      यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत
      रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै
      कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा
      सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
      चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

      • २.
        यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

      • ३.
        रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

      • ४.
        कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा

      • ५.
        सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

      • ६.
        चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

      • ७.
        क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

      • ८.
        धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.