Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बुधबार, भदौ ११, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

उच्च अदालतमा रवि लामिछानेको निवेदन

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

बारा सरुवा भए चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

  • २. फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

  • ३. रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

  • ४. भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

  • ५. भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

  • ६. साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

  • ७. बारा सरुवा भए चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल

  • ८. उच्च अदालतमा रवि लामिछानेको निवेदन

  • ९. सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

बोस्टन कलेजमा बिएचएमतर्फ विद्यार्थीको आकर्षण बढ्दो


  •   आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
  • पछिल्लोपटक होटल व्यवस्थापनतर्फ विद्यार्थीहरूको आकर्षण बढेको छ। बोस्टन कलेजले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा पनि वक्ताहरुले सो कुरा औंलाएका  छन्।

    Advertisement

    विद्यार्थीहरूले पढ्दा पढ्दै कमाउन सक्ने हुनाले होटल व्यवस्थापन बिएचएमको अध्ययनतर्फ आकर्षण बढ्दै गएको वक्ताहरुको भनाइ थियो ।

    बोस्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले पछिल्लो पटक होटल व्यवस्थापन फस्टाउँदै गएको बताउनुभयो । उहाँले आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बढेको समेत बताउनुभयो ।

    विशेष गरेर नेपालका ठूला होटलहरूमा भारतीय र अमेरिकी पर्यटकहरू धेरै आउने गरेको उहाँको भनाइ छ । ठूला होटलहरूले दैनिक २ हजार  अमेरिकी डलरको व्यापार गर्ने गरेको बताउनुभएको हो । पढ्दै कमाउँदै गर्न पाउने हुनाले होटल व्यवस्थापनतर्फको अध्ययनमा विद्यार्थीहरूको रुचि बढ्दै गएको अध्यक्ष चन्दले जिकिर गर्नुभयो ।

    त्यसैगरी छलफल कार्यक्रममा काठमाडौँको मारियोट होटलका निर्देशक अन्जना पौडेलले देशको आर्थिक वृद्धिदर बढाउन नेपालमा सञ्चालन भएका ठूला होटलहरूको महत्त्वपूर्ण भूमिका रहेको जनाउनुभयो ।

    इन्टर्नसिपदेखि पढ्दा पढ्दै कमाउन सकिने हुनाले विद्यार्थीहरूको रोजाई बिएचएमतर्फ बढेको उहाँको भनाइ छ। भरतपुरस्थित मलेवा पार्टी प्यालेसका प्रबन्ध निर्देशक राजदिप ओझाले होटलमा विद्यार्थीहरुलाई इन्टर्नसिपदेखि लिएर ग्राहकहरुलाई विशेष छुटको अवसर दिँदै आएको जानकारी दिनुभयो ।

    सुमन पौडेलले सञ्चालन गरेको छलफल कार्यक्रममा गैंडाकोट स्थित मौलाकाली रिसोर्टका प्रबन्धक अरविन्द केसी, सोल्टी रिसोर्ट चितवनका निर्देशक रमेश पाठक, रोयल टुलिप सौराहाका कार्यकारी प्रमुख राजन कुमाल लगायतले भाग लिएका थिए । कार्यक्रममा कलेजले बिएचएम तर्फको अध्ययनको विषयमा वृत्तचित्र पनि प्रस्तुत गरेको थियो ।

      आइतबार, भदौ ०१, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज
      भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने
      उच्च अदालतमा रवि लामिछानेको निवेदन
      साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात
      रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै
      आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      लोकप्रिय

      • १.
        निकुञ्ज सडक कालोपत्रे गर्ने पूर्वमन्त्री पाण्डेको प्रतिबद्धता

      • २.
        माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

      • ३.
        कृतिम् उपत्यका “माडी” र अन्तिम लडाई

      • ४.
        माडी नगरपालिका अब ऋणमुक्त भइ बचत तर्फ

      • ५.
        माडीमा ‘युवा र जलवायु न्याय विषयक अन्तरक्रिया

      • ६.
        माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

      भर्खरै

      • १.
        सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

      • २.
        भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

      • ३.
        उच्च अदालतमा रवि लामिछानेको निवेदन

      • ४.
        साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

      • ५.
        रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

      • ६.
        आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      • ७.
        फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

      • ८.
        भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.