Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बुधबार, भदौ १८, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया

आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

चितवनका दुई हात्ती कतार पठाइँदै

आर्टिकल लेखन प्रतियोगितामा कल्पना आचार्य प्रथम

चितवनमा २ हजार २४९ मेट्रिक टन युरिया र डिएपि मल वितरण हुँदै

चितवनमा कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

लोकप्रिय समाचार

  • १. यस दसैँमा पनि नयाँ नोट साट्न नपाइने, पाँच रुपैयाँको बन्डलमात्रै नयाँ हुने

  • २. प्रधानमन्त्री ओलीले आज संसद्‌मा विशेष सम्बोधन गर्ने

  • ३. लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

  • ४. चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने

  • ५. नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

  • ६. चितवनमा २ हजार २४९ मेट्रिक टन युरिया र डिएपि मल वितरण हुँदै

  • ७. भाद्र शुक्ल पञ्चमीः सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै

  • ८. दीपक मनाङे पदमुक्त भएपछि मनाङमा कात्तिक १७ गते उपनिर्वाचन हुँदै

  • ९. ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी

  • १०. जापान पुगे भारतका प्रधानमन्त्री मोदी

चितवनमा २ हजार २४९ मेट्रिक टन युरिया र डिएपि मल वितरण हुँदै


  •   आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
  • चितवनमा अनुदानको रासायनिक मल वितरण गर्न सुरु गरिएको छ ।

    Advertisement

    कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले स्थानीय तह मार्फत एकसाथ रासायनिक मल वितरण गर्न सुरु गरेका हुन् ।

    किसानको माग बमोजिम एक साताअघिदेखि जिल्लामा मल वितरण गर्न थालिएको कृषि सामग्री लिमिटेड भरतपुरका प्रमुख राजन बगालेले जानकारी दिए । ‘यतिखेर धान बालीलाई लक्षित गर्दै अनुदानको युरिया र डीएपी मल वितरण गरिएको छ,’ उनले भने ‘जिल्लालाई पुग्छ कि भन्ने अनुमान गरेका छौँ ।’

    आवश्यकता हेरेर पालिकाहरुलाई मल वितरण गरिएको उनले बताए । बगालेका अनुसार, जिल्लामा ८ सय ७९ मेट्रिक टन युरिया र १ हजार ३ सय ७० मेट्रिक टन डीएपी मल वितरण हुँदैछ । ‘हामीकहाँ ४ सय ५१ मेट्रिक टन युरिया र ६ सय ५० टन डीएपी आएको थियो । त्यस्तै साल्ट ट्रेडिङमा ४ सय २८ युरिया र ७ सय १० मेट्रिक टन डीएपी मल आएको थियो । त्यो हामीले जिल्लाका सात पालिकालाई उपलब्ध गराएका छौँ’, बगालेले भने ।

    चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा अनुदानको मल वितरण हुँदै आएको छ । यसपटक भरतपुरमा २ सय २६ मेटिकटन युरिया र डीएपी ३ सय १५ मेट्रिक टन वितरण हुँदैछ ।

    त्यसपछि माडी नगरपालिकामा यूरिया १ सय ६३, डीएपी २ सय ४०, कालिका नगरपालिकामा युरिया १ सय २०, डीएपी २ सय, खैरहनी नगरपालिकामा युरिया १ सय १५, डीएपी १ सय ९०, रत्ननगर नगरपालिकामा युरिया १ सय १०, डीएपी १ सय ९०, राप्ती नगरपालिकामा युरिया १ सय, डीएपी १ सय ६५ मेट्रिक टन वितरण हुन लागेको छ ।

    सबैभन्दा कम इच्छाकामना गाउँपालिकामा युरिया ३० र डीएपी ५० मेट्रिक टन वितरण हुने बगालेले जानकारी दिए । सरकारी स्वामित्वमा रहेका यी दुई कम्पनीले स्थानीय पालिकालाई मल वितरण गर्न दिने गर्दछन् । अनि स्थानीय पालिकाले कृषि सहकारी, समूह, साना किसान, व्यावसायिक फर्म तथा विभिन्न एग्रोभेटमार्फत अनुदानको रासायनिक मल वितरण गर्ने गर्दछ ।

      आइतबार, भदौ १५, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया
      आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग
      लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा
      गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते
      नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन
      चितवनका दुई हात्ती कतार पठाइँदै

      लोकप्रिय

      • १.
        माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

      • २.
        माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

      • ३.
        माडी नगरपालिका अब ऋणमुक्त भइ बचत तर्फ

      • ४.
        आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      • ५.
        पोल्यान्डका नेपालीलाई विद्युतीय राहदानी वितरण

      • ६.
        पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

      भर्खरै

      • १.
        मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छः एमाले नेता थपलिया

      • २.
        आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

      • ३.
        लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

      • ४.
        गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

      • ५.
        नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

      • ६.
        चितवनका दुई हात्ती कतार पठाइँदै

      • ७.
        आर्टिकल लेखन प्रतियोगितामा कल्पना आचार्य प्रथम

      • ८.
        चितवनमा २ हजार २४९ मेट्रिक टन युरिया र डिएपि मल वितरण हुँदै

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.