Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, भदौ २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

हेटौँडामा चट्याङ लागेर प्रजाको मृत्यु

व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैनः महामन्त्री थापा

संसदीय प्रक्रिया र सचिवालयमा एआईको उपयोग सम्बन्धमा अध्ययन गरिरहेका छौँ– सभामुख घिमिरे

भोजपुर– दिङ्ला सडक कालोपत्र गरिँदै

डेङ्गी सङ्क्रमणको जोखिम कायमै सचेत रहन चिकित्सकको आग्रह

समयमै गुणस्तरीय काम गर्नुस्, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छः गृहमन्त्री लेखक

योगी नरहरिनाथ आश्रम वागिश्वरीमा आउँदो बैशाखदेखि बृहत् महायज्ञ हुँदै

एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैनः ओली

बन्द हुने सामाजिक सञ्जाल जहिले दर्ता हुन आउँछन्, त्यही दिन खुल्छन्- सञ्चारमन्त्री गुरुङ

लोकप्रिय समाचार

  • १. लोक सेवा पहुँच कार्यक्रम’ देशका सातै प्रदेशमा

  • २. चितवनमा २ हजार २४९ मेट्रिक टन युरिया र डिएपि मल वितरण हुँदै

  • ३. नेपाल घरबहाल उपभोक्ता मंचको अध्यक्षमा बिक्रम सापकोटा चयन

  • ४. आर्टिकल लेखन प्रतियोगितामा कल्पना आचार्य प्रथम

  • ५. योगी नरहरिनाथ आश्रम वागिश्वरीमा आउँदो बैशाखदेखि बृहत् महायज्ञ हुँदै

  • ६. चितवनका दुई हात्ती कतार पठाइँदै

  • ७. चितवनमा पशु विमा सम्बन्धि अन्तरक्रिया सम्पन्न

  • ८. गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

  • ९. बन्द हुने सामाजिक सञ्जाल जहिले दर्ता हुन आउँछन्, त्यही दिन खुल्छन्- सञ्चारमन्त्री गुरुङ

  • १०. समयमै गुणस्तरीय काम गर्नुस्, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छः गृहमन्त्री लेखक

संसदीय प्रक्रिया र सचिवालयमा एआईको उपयोग सम्बन्धमा अध्ययन गरिरहेका छौँ– सभामुख घिमिरे


  •   शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
  • सभामुख देवराज घिमिरेले कृत्रिम बौद्धिकता (एआई)को उपयोगले काम गर्न सहज हुने भएकाले त्यसको प्रयोगका सम्बन्धमा संसद्ले अध्ययन गरिरहेको बताउनुभएको छ ।

    Advertisement

    डिजिटल मिडिया फाउन्डेसनद्वारा आज यहाँ आयोजित राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्मेलनमा उहाँले संसद् तथा समितिमा हुने गतिविधिका साथै सदस्यहरुका अभिव्यक्तिलाई ‘स्पिच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, विधेयकसँग सम्बन्धित ‘डेटा’ शीघ्र पत्ता लगाउने तथा विश्लेषण गर्ने भएकाले एआई उपयोगी हुने बताउनुभयो ।

    सभामुख घिमिरेले गलत सूचना, ‘ह्याकिङ’ र डेटा सुरक्षाको चुनौतीलाई दृष्टिगत गरी कृत्रिम बौद्धिकताको प्रयोग र नियमन गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाको तयारी भइरहेको जानकारी दिनुभयो ।

    “प्राविधिक र व्यावहारिक रूपले जटिल यस्ता विषयमा कानुन निर्माणमा संसद् वा सरकारको क्षमताले मात्र नपुग्न सक्छ, यसमा विषयगत विज्ञहरू, सरोकार भएकाहरूको पहलकदमी र सक्रिय सहभागिता जरूरी छ”, उहाँले गत साउनमा सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति स्वीकृत गरेको स्मरण गर्दै भन्नुभयो ।

      शनिबार, भदौ २१, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      हेटौँडामा चट्याङ लागेर प्रजाको मृत्यु
      व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैनः महामन्त्री थापा
      भोजपुर– दिङ्ला सडक कालोपत्र गरिँदै
      डेङ्गी सङ्क्रमणको जोखिम कायमै सचेत रहन चिकित्सकको आग्रह
      समयमै गुणस्तरीय काम गर्नुस्, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छः गृहमन्त्री लेखक
      योगी नरहरिनाथ आश्रम वागिश्वरीमा आउँदो बैशाखदेखि बृहत् महायज्ञ हुँदै

      लोकप्रिय

      • १.
        माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

      • २.
        माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

      • ३.
        आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      • ४.
        पोल्यान्डका नेपालीलाई विद्युतीय राहदानी वितरण

      • ५.
        फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक

      • ६.
        रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

      भर्खरै

      • १.
        हेटौँडामा चट्याङ लागेर प्रजाको मृत्यु

      • २.
        व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैनः महामन्त्री थापा

      • ३.
        संसदीय प्रक्रिया र सचिवालयमा एआईको उपयोग सम्बन्धमा अध्ययन गरिरहेका छौँ– सभामुख घिमिरे

      • ४.
        भोजपुर– दिङ्ला सडक कालोपत्र गरिँदै

      • ५.
        डेङ्गी सङ्क्रमणको जोखिम कायमै सचेत रहन चिकित्सकको आग्रह

      • ६.
        समयमै गुणस्तरीय काम गर्नुस्, शान्तिसुरक्षाको व्यवस्था सरकारले गर्छः गृहमन्त्री लेखक

      • ७.
        योगी नरहरिनाथ आश्रम वागिश्वरीमा आउँदो बैशाखदेखि बृहत् महायज्ञ हुँदै

      • ८.
        एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैनः ओली

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.