• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, मङि्सर २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत

नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

अब बन्ने सरकार पुराना पार्टीहरूकै होः ओली

निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

  • ६. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ७. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ८. निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

  • ९. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • १०. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

चितवनमा पहिलोपटक खेलकुद तथा व्यापारिक महोत्सव हुने


  •   शनिबार, असोज ११, २०८२ मा प्रकाशित
  • चितवन जिल्ला खेलकुद विकास समितिले महोत्सवको माध्यमबाट चितवनको खेल क्षेत्रको विकाससँगै धारासायी अवस्थामा पुगेको अर्थतन्त्रलाई टेवा पुग्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको हो ।

    Advertisement

    महोत्सव चितवनको नारायणी किनारमा कात्तिक १८ देखि मंसिर २ गतेसम्म सञ्चालन हुन आयोजकले शनिबार (आज) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

    पन्ध्र दिनसम्म सञ्चालन हुने महोत्सवले प्रतिभावन खेलाडिहरुलाई राष्ट्रिय स्तरमा चिनाउनका लागि महत्वपूर्ण भुमिका खेल्ने चितवन जिला खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक राजन कार्कीले जानकारी दिनुभयो ।

    मंसिर २ गतेसम्म सञ्चालन हुने महोत्सवमा भलिबल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाताक्रो, एथलेटिक्स, बृद्धिचाल, लगायतका खेलहरु सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

    राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई सम्मान एवम् प्रोत्साहन समेत गरिने बताइएको छ । महोत्सवमा दुवई सिटी, बुर्ज खलिफा, वुर्ज अल अरब, गोल्डेन गेट, म्युजियम अफ द क्रयचर र पेरिसको आइफिल टावरको प्रतिभालाई आकर्षक बिजुली बत्तीद्धारा सजावट गरी रहनेछ उहाँले बताउनुभयो ।

    महोत्सवमा हरेक दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको सहभागिता रहने रहने बताइएको छ । व्यवसायीलाई आफ्नो व्यवसाय प्रवद्र्धनका लागि ४० वटा पगोडा स्टलहरु समेत सञ्चालन गरिने उहाँले बताउनुभयो । हरेक साँझ साढे ६ बजेपछि फुड फेष्टिबल र विशेष सांस्कृतिक कार्यक्रम समेत हुनेछ ।

    बाल उद्यानका सामाग्री र मुभिङ टे«न समेत समावेश गरिने कार्यक्रममा ३ लाखभन्दा बढी दर्शकको सहभागिता अपेक्षा आयोजकको छ । महोत्सव प्रवेशका लागि सर्वसाधारणका लागि प्रतिव्यक्ति एक सय रुपैयाँ, विद्यार्थीका लागि ७० र अपाङ्गता र जेष्ठ नागरिकलाई निशुल्क टिकटको व्यवस्था गरिएको छ ।

      शनिबार, असोज ११, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत
      नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता
      अब बन्ने सरकार पुराना पार्टीहरूकै होः ओली
      निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा
      यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत
      रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        बाँस प्रवर्द्धनमा लागेको दिक्तेल रुपाकोट मझुवागढी नाष्टद्वारा पुरस्कृत

      • २.
        नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

      • ३.
        अब बन्ने सरकार पुराना पार्टीहरूकै होः ओली

      • ४.
        निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

      • ५.
        यस वर्ष पहिचान सम्मानबाट साहित्यकार काइँला पुरस्कृत

      • ६.
        रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति घट्दै

      • ७.
        कसरा–सिक्किम पर्यटन व्यवसायीबीच भगिनी सम्बन्ध, चितवन पर्यटनलाई टेवा

      • ८.
        सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.