• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बुधबार, मङि्सर ०४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्ः ओली

देवघाटमा आज शतविज छर्न आउनेको घुइँचो

नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौम संसदबाटै निर्वाचन गराउनुपर्ने बादलको धारणा

मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

एमालेका केन्द्रीय नेता जिल्लामा

एनपीएलका लागि भित्रिए ४ विदेशी कमेन्टेटर

लोकप्रिय समाचार

  • १. नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

  • २. रविको मुद्दा न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासमा

  • ३. आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

  • ४. तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

  • ५. राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

  • ६. राजमार्गको गड्डाचौकी–अत्तरीया खण्ड स्तरोन्नी गर्न अनुगमन

  • ७. एमालेका केन्द्रीय नेता जिल्लामा

  • ८. प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौम संसदबाटै निर्वाचन गराउनुपर्ने बादलको धारणा

  • ९. सन्तोष परियारले छाडे रास्वपा

  • १०. मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

देवघाटमा आज शतविज छर्न आउनेको घुइँचो


  •   बुधबार, मङि्सर ०४, २०८२ मा प्रकाशित
  • चितवन र तनहुँमा पर्ने पवित्र भूमि देवघाटमा आज बालाचतुर्दशीका दिन शतविज छर्नेको घुइँचो लागेको छ ।

    Advertisement

    विशेषगरि यहाँ पितृउद्धारको कामना गर्दै प्रत्येक बर्षका बालाचतुर्दशीमा शतविज छर्न आउनेको घुइँचो लाग्ने गरेको हो ।

    यसैगरी दर्शनार्थीहरुले आफ्ना मृत भएका आफन्त परिवारका सम्झनामा  रातभर जागा बसेर बत्ति बाल्ने समेत गरिन्छ । यसरी बत्ति बाल्दा पाप नाश हुने, मृत्यु भएका आफ्ना आफन्तहरुको बैकुण्ठमा बास हुने जस्ता धार्मिक बिश्वास छन् ।

    यहाँ शतविज छर्न देशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् । जौँ, धान, तिल, गहुँ, तोरी, मास, केराउ, मुला लगायतका अन्न बालीहरु छर्ने गरिन्छ । यसरी शतविज छर्दा मृत्यु भएकाहरु भोको बस्न नपर्ने धार्मिक जनबिश्वास छ ।

      बुधबार, मङि्सर ०४, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्ः ओली
      नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार
      तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो
      आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
      प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौम संसदबाटै निर्वाचन गराउनुपर्ने बादलको धारणा
      मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन

      • ३.
        रास्वपा सभापति रवि लामिछानेलाई मेरो खुल्ला पत्र

      • ४.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      • ५.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा

      • ६.
        नारायणगढ जेसीज र पत्रकारबीचको मैत्रीपूर्ण फुटसल बराबरीमा

      भर्खरै

      • १.
        दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्ः ओली

      • २.
        देवघाटमा आज शतविज छर्न आउनेको घुइँचो

      • ३.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • ४.
        तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

      • ५.
        आजदेखि एनपिएलः पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै

      • ६.
        प्रतिनिधिसभा पुनःस्थापना गरी जनताको सार्वभौम संसदबाटै निर्वाचन गराउनुपर्ने बादलको धारणा

      • ७.
        मतदाता नामावली उत्साहपूर्वक सङ्कलन गरिँदै

      • ८.
        एमालेका केन्द्रीय नेता जिल्लामा

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.