पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालमा परम्परागत राजनीतिक शक्तिहरूको अन्त्य भइसकेको दाबी गरेका छन्। उनले अब ‘वैज्ञानिक मानववाद’ र ‘समुन्नत समाजवाद’ को बाटोमा अघि बढ्नुपर्ने बताएका छन्।
Advertisement
उनका अनुसार नयाँ पुस्ताको उदय भइसकेको छ र उनीहरूको सफलता सीमान्तकृत तथा उत्पीडित वर्गको हितमा गरिने कामबाट निर्धारण हुनेछ।
भट्टराईले प्रविधि र मानवीय मूल्यलाई जोड्दै नयाँ विश्व व्यवस्था निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
