चितवनकाे माडीबाट राष्ट्रिय स्तरकाे रूपमा सञ्चालित पारदर्शी अनलाइनले कर्मचारी माग गरेकाे छ ।
खाेजमुलक समाचारलाई विशेष प्राथमिकता दिने उद्देश्यसहित आगामी श्रावण १५ बाट विधिवत् रूपमा दैनिक समाचार, कार्यक्रम र खाेजमुलक रिपोर्टिङ गर्ने तयारी स्वरूप कर्मचारी माग गरिएकाे पारदर्शी अनलाइन डट्कम् का अध्यक्ष अजित अधिकारीले जनाउनुभयाे ।
बैशाख १५ बाट परिक्षण प्रसारणकाे रूपमा समाचार तथा भिडियाे सामाग्रिहरू प्रकाशन, प्रसारण गर्दै आएकाे पारदर्शी अनलाइनले आगामी श्रावण दाेस्राे सातासम्म आफ्नै निर्माणाधिन भवनबाट सेवा सुभारम्भ गर्ने तयारी गरिरहेकाे छ । #PRD800319 #PRDVacancy
(आवेदनकाे नमुना अनुसार विवरण भरि तलकाे कमेन्ट बक्स मा आफ्नाे इमेल र फाेन नम्बर राखि पठाउनुहाेला । म्याद सकिएपछि याे विज्ञापन स्वत हटाइनेछ ।)
4th July, 2023
Bharatpur, Chitwan
HR Manager
Pardarshi Online
Head Office, Madi, Chitwan
Dear Sir,
With reference to your advertisement published I wish to apply for the post of ‘Video Editor/ Programme Presenter/News Reader.’
If you granted me this opportunity to work in your reputed organization I assure that I will satisfy you by doing my work very well. Besides, My enclosed resume includes all my relevant work & experience and volunteer activities.
I look forward to hearing from you soon.
Sincerely,
Name:
Ph. No.