माडीमा आतंक मच्याई निकुञ्जकाे बाटाेमा पटक पटक देखा परेकाे ध्रुबे हात्तिलाई चितवन राष्ट्रिय निकुञ्ज प्रशासन, नेपाली सेना, भेटेरिनरी प्राबिधिक टिम सहितको संयुक्त टोलिले सुकिभार पोस्टबाट आज दिउसाे ३ बजेतिर डार्ट गरि दार्हा काट्ने र रेडियो कलर जडान गर्ने काम गरेकाे छ ।
Advertisement
जसबाट ध्रुबेकाे गतिबिधि निगरानी गर्ने सकिने भएकाे छ ।
#PRD800825