• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

माडी–भरतपुर भगिनि सम्बन्धका १० बुँदे सम्झौताहरु


  •   शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
  • माडी नगरापालिका र भरतपुर महानगरपालिका बिच भगिनि सम्बन्ध कायम भएको छ । शुक्रबार माडी भिलेज रिसोर्टमा भएको एक कार्यक्रमका बिच महानगर प्रमुख रेणु दाहाल र माडीको नगरप्रमुख ताराकुमारी काजी महतोबिच भगिनि सम्बन्ध कायम गर्ने विषयमा १० बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

    Advertisement

    माडी नगरापालिका र भरतपुर महानगरपालिका बिच भगिनि सम्बन्ध कायम गर्न भएका १० बुँदे सम्झौताहरु:

    १. भरतपुर महानगरपालिका र माडी नगरपालिकामा रहेका मुख्य धार्मिक तथा पर्यटकिय स्थलहरुको महत्व र विशेषताका आधारमा दुवै स्थानिय तहबाट प्रचारप्रचार गरिने

    २. भरतपुर महानगरपालिका र माडी नगरपालिकामा उत्पादित मौलिक कृषि उपजहरुलाई एक आपसमा बजारीकरण गर्न सहयोग गर्ने

    ३. दुवै स्थानिय तहले कृषि र पशुपालनका क्षेत्रमा अपनाएका नयाँ प्रविधि, ज्ञान, सीपको सिको गर्दै कृषकहरुलाई विभिन्न तालिम तथा भ्रमण लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने

    ४. दुवै स्थानिय तहले उद्यमशिलतामा वृद्धि गरी आय आर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्धमशीलताको विकास गर्ने

    ५. शिक्षाको क्षेत्रलाई समय सापेक्ष बनाउनको लागि दुवै स्थानीय तहका विधालयको अनुगमन तथा प्राविधिक शिक्षाको सञ्चालन, प्रबद्र्धन र विकास गरिने

    ६. दुवै स्थानिय तहले विकासका आफ्ना सफल अभ्यासहरुबाट प्राप्त सिकाइको आदान–प्रदान गरी सफल अभ्यासहरुको अबलम्बन गर्नका लागि प्राविधिक सहयोग आदान प्रदान गरिने

    ७. विशिष्ट विकास आयोजनाको सञ्चालन तथा कार्यान्वयन गर्नका लागि दुवै स्थानियबाट संयुक्त रुपमा मिलेर तथा आपसी सहयोग आदान–प्रदान गरी सञ्चालन गर्ने कार्यमा सहयोग प्रदान गरिने

    ८. दमकल र एम्बुलेन्स सेवाको सञ्चालन तथा बस्ती विकासका लागि भू–उपयोग योजना तर्जुमा गरिने

    ९. गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि दुवै स्थानीय तहले आवश्यक सहयोग आदान–प्रदान गरिने

    १०. दुवै पालिकाको संयुक्त लागत साझेदारीमा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने खाताका परियोजना संचालन गरिने ।

    स्थानिय सरकारले विदेशी स्थानीय सरकारसंग भगिनि सम्बन्ध बनाउन थालेको करिब अढाइ दशकभन्दा बढि भएको छ । त्यस्तै, पछिल्लो समय देशका पालिकाहरुबिच पनि भगिनि सम्बन्ध कायम हुन थालेको छ । झण्डै दुई दर्जन बढी स्थानीय तहबीच भगिनि सम्बन्ध कायम भैसकेको छ । #PRD801026१० बुँदे सम्झौताहरु:

    • PardarshiOnline
    शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
    आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
    माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
    नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
    तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
    एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

    लोकप्रिय

    • १.
      नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

    • २.
      ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

    • ३.
      कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

    • ४.
      बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

    • ५.
      धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

    • ६.
      माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

    भर्खरै

    • १.
      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

    • २.
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

    • ३.
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

    • ४.
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

    • ५.
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

    • ६.
      एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

    • ७.
      स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

    • ८.
      एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

    हाम्रो बारेमा

    पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
    pardarshionline.com

    कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

    सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

    प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

    कार्यालय ठेगाना:

    माडी–३, बसन्तपुर, चितवन
    भरतपुर–९, सरदपुर, चितवन

    सम्पर्क नं.
    056-590960, 982-1887166, 9855016724

    ईमेल
    info@pardarshionline.com,

    pardarshionline1@gmail.com

    हाम्रो टीम

    कार्यकारी निर्देशक: अजित अधिकारी

    सम्पादक: प्रेम पाैडेल उज्ज्वल
    सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

    टि.भी. संयाेजक: शंकर गिरी
    टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
    भिडियाे सम्पादक: कृष्ण परियार
    ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

    संवाददाताहरू:
    कुल प्रसाद काफ्ले

    शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

    सामाजिक सञ्जालमा हामी

    Pardarshi Online पारदर्शी अनलाइन
    Copyright ©2025 Pardarshi Online | All rights Reserved.
     Website By :  PardarshiOnline.