प्रधानमन्त्री पुष्पकमल दाहाल फागुन ३० गते प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएकाे छ ।
Advertisement
प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाउनुभएकाे हाे ।
कांग्रेसले दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । अहिले प्रधानमन्त्री प्रचण्डलाई एमाले, रास्वपा, जसपा र नेकपा एसको समर्थन छ ।