चितवन मोबाइल व्यवसायी संघ माडी ईकाई समितीकाे अध्यक्षमा सबिन चापागाईं चयन हुनुभएकाे छ ।
Advertisement
माडीकाे बसन्तपुर स्थित जक्सन क्याफे एण्ड रेष्ट्राे मा साेमबार बसेकाे बैठकले अध्यक्षमा चापागाईंलाई चयन गरेकाे हाे ।
त्यस्तै, समितिकाे उपाध्यक्षमा अनिल चाैधरी, सचिवमा बसन्तपुर आईटि साेलुसनका सञ्चालक ऋषि चापागाईं, काेषाध्यक्षमा अर्जुन पाैडेल र सदस्यहरूमा क्रमश: दिपेन्द्र महताे, अनमाेल महताे र प्रभात नेपाली चयन हुनुभएकाे समितिका निवर्तमान अध्यक्ष एवं हालका सल्लाहकार सराेज शाहले बताउनुभयाे । #PRD801220