• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, कार्तिक २३, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

नेपाल दक्षिण अफ्रिकासँग पराजित

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

लोकप्रिय समाचार

  • १. नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

  • २. चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

  • ३. ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

  • ४. रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

  • ५. चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

  • ६. पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

  • ७. सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

  • ८. त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

  • ९. कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

  • १०. विश्वकप लिग टुः युएई सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै

माडीमा नगरप्रमुख देखि याेजना शाखा प्रमुख सम्म कमिशनमा लिप्त


  •   बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
  • माडी नगरपालिकाको नगरप्रमुख ताराकुमारी काजी महतो, नगर उपप्रमुख खेमप्रसाद महतो, प्रमुख प्रशासकिय अधिकृत देखि योजना शाखा प्रमुख शिव प्रसाद सुवेदि लगायत विभिन्न पदाधिकारी तथा कर्मचारीले अदृश्य कमिशन लिएको तथ्य सार्वजनिक भएको छ ।

    Advertisement

    माडी नगरपालिका भित्र सञ्चालित परियोजना, कार्यक्रम, अपाङ्ग परिचय पत्र वितरण देखि मातृ तथा नवशिशु कार्यक्रम लगायत विभिन्न कार्यक्रम तथा परियोजनाबाट कमिशन रकमलाई अनुगमन भत्ता जस्ता शिर्षकहरुमा तोडमोड गरि कमिशन लिएकाे तथ्य सार्वजनिक भएको हो ।

    आर्थिक वर्ष २०७९/८० को महालेखा परिक्षकले सार्वजनिक गरेको अन्तिम लेखापरिक्षण प्रतिवेदमा बेरुजु रकम रु १ करोड ४६ लाख ५६ हजार ३७७ नियमित गर्नुपर्ने तथा १ करोड १ लाख २४ हजार ७६१ रुपैयाँ असुल गर्नुपर्ने (लिएको रकम फिर्ता गर्नुपर्ने) उल्लेख गरेको छ ।

    मातृ तथा नवशिशु कार्यक्रममा कमिशन:

    मातृ तथा नवशिशु कार्यक्रम अन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा २०८० जेष्ठ २३ गतेदेखि असार १ गतेसम्म एम.एन.एच. (MNH) अनसाइट कोचिङ तथा अभिमुखिकरण कार्यक्रमको अनुगमन गरेको भनि २०८० असार ६ मा भौचर नं. ४१० बाट नियममा व्यवस्था नभएको अनुगमन भत्ता फिर्ता गर्नुपर्ने महालेखा परिक्षकको प्रतिवेदनले जनाएको छ ।

    मातृ तथा नवशिशु कार्यक्रममा कमिशन लिनेको नामवलीःनगर प्रमुख ताराकुमारी काजी महतो रु ६,००० , नगर उपप्रमुख खेमप्रसाद महतो रु ६०००, प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल रु ९०००, जनस्वास्थ्य शाखा अ. भोजराज खनाल रु १०,५००, टंकप्रसाद बसेल रु १०,५०० र लेखापाल विश्वज्योति कोइराला रु ७५०० ।

     

    (माडी नगरपालिकाको उल्लेखित प्रतिनिधिहरु जाँदै नगएको अनुगमनमा समेत फाइल सच्याएर अनुगमन भत्ता उल्लेख गर्न माग गरेको आराेप लाग्ने गरेकाे छ ।)

      बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      नेपाल दक्षिण अफ्रिकासँग पराजित
      कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु
      नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित
      राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
      ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष
      रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ३.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      • ४.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      • ५.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      • ६.
        कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

      भर्खरै

      • १.
        नेपाल दक्षिण अफ्रिकासँग पराजित

      • २.
        कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

      • ३.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

      • ४.
        राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

      • ५.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      • ६.
        रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      • ७.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      • ८.
        चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.