Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, कार्तिक १२, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

उपचारका लागि देउवा दम्पती सिंगापुर जाँदै

सरकार भ्रष्टाचार विरुद्ध गम्भीर छ भने मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्छः डा. लोहनी

छठ पर्वको मुख्य दिनः अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

प्रधानमन्त्री कार्की मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा, चार जना थपिने

जेनजी आन्दोलनको क्षति बीमाले नसमेटे सरकारले व्यहोर्छ : अर्थमन्त्री खनाल

आईसीसी क्रिकेट विश्व कप लिग-२ः आइतबार अमेरिकासँग भिड्दै नेपाल

लोकप्रिय समाचार

  • १. शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

  • २. सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

  • ३. बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

  • ४. राष्ट्रिय एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह

  • ५. सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

  • ६. ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

  • ७. चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना

  • ८. आईसीसी क्रिकेट विश्व कप लिग-२ः आइतबार अमेरिकासँग भिड्दै नेपाल

  • ९. चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९ प्रतिशत

  • १०. प्रधानमन्त्री कार्की मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा, चार जना थपिने

चितवनमा अघिल्लो बर्ष भन्दा यो बर्ष १० प्रतिशतले धान रोपाइँ बढ्यो


  •   बुधबार, साउन २३, २०८१ मा प्रकाशित
  • कृषि ज्ञानकेन्द्र चितवनले यसबर्ष चितवनका सबै भूभागमा धान खेती गरिएको जनाएको छ ।

    Advertisement

    चितवनमा गतबर्ष २२ हजार ८ सय ७० हेक्टर क्षेत्रफलमा हुँदै आएको धान खेती यो बर्ष २४ हजार २४ सय ७ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएको हो ।

    कृषिज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुची त्रिपाठीले गत बर्ष भन्दा यसवर्ष धान रोपाइँको क्षेत्रफल बढेर जम्मा १.५ प्रतिशत जमिनमा मात्र रोपाइँ हुन बाँकी रहेको बताउनुभएको छ । पारदर्शी अनलाइनसंग संक्षिप्त कुराकानी गर्नुहुँदै सूचना अधिकारी त्रिपाठीले अघिल्लो बर्ष जम्मा ९० प्रतिशत मात्र रोपाइँ भएको बताउनुभएको हो ।

    यस बर्ष समयमा नै अत्यधिक वर्षा भएका कारण किसानहरुलाई रोपाइँ गर्न सहज भएको त्रिपाठीले जानकारी दिनुभयो । यो बर्ष चितवनमा ९८.५ प्रतिशत रोपाइँ सकिएको छ । अब भरतपुर र ईच्छाकामनाका केही भागमा मात्र रोपाइँ गर्न बाँकी रहेको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ ।

    जिल्लाका सबै स्थानमा धानखेती हुने भएपनि पूर्वी चितवन, पश्चिम चितवन र माडीलाई मुख्य क्षेत्रका रूपमा लिने गरिन्छ । प्राय चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, हर्दिनाथ, गरिमा, राधाचार, गोरखनाथ, जिरामसिनाजस्ता जातका धान लगाइने गरिन्छ ।
    उता, चैतेधान खेतीमा भन्दा बढी रोगकिराहरुको संक्रमण बर्षेधान खेतीमा देखिएको बालीरोग विशेषज्ञ सुकबहादुर गुरुङले जानकारी दिनुभयो ।

    ब्याड राख्ने बेलामा उचित जग्गाको छनौट नगरिएमा र माटो सुहाउँदो बीउको छनौट नहुँदापनि धानबालीमा रोगका किराहरुको संक्रमण बढ्ने गरेको गुरुङको भनाइ छ ।

    खासगरी धानमा रातो लाग्ने, पात डढ्ने, धानको बोट सुक्ने, बोटमा खैरा किरा लाग्ने धानको गाँज कुहिने जस्ता समस्या बारम्बार दोहोरिएको गुरुङले बताउनुभयो । धानको बोटमा रोगका किरा र संक्रमण देखिएमा बालीरोग विशेषज्ञहरुको परामर्श लिएर तत्काल उपचार गराइहाल्नुपर्ने उहाँको सुझाव छ ।

    सामान्य रोगका किराहरु देखिएमा घरेलु उपचार पद्धति अपनाउन सकिन्छ । जस्तै किराको संक्रमण हटाउन पोटास पानीको प्रयोग, कपडा आदिको प्रयोग गरी टुकी बत्ति बाल्ने, निम असुरो आदिको प्रयोग गरेरपनि धानबालीमा लाग्ने रोगको प्राथमिक उपचार गर्न सकिने गुरुङले जानकारी दिनुभयो ।

      बुधबार, साउन २३, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान
      उपचारका लागि देउवा दम्पती सिंगापुर जाँदै
      सरकार भ्रष्टाचार विरुद्ध गम्भीर छ भने मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्छः डा. लोहनी
      छठ पर्वको मुख्य दिनः अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै
      चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा
      बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

      लोकप्रिय

      • १.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • २.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • ३.
        भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को

      • ४.
        हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने

      • ५.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ६.
        स्वच्छ प्रतिस्पर्धामार्फत राजनीतिक निकास खोज्न आयोगको आग्रह

      भर्खरै

      • १.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      • २.
        उपचारका लागि देउवा दम्पती सिंगापुर जाँदै

      • ३.
        सरकार भ्रष्टाचार विरुद्ध गम्भीर छ भने मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्नुपर्छः डा. लोहनी

      • ४.
        छठ पर्वको मुख्य दिनः अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिइँदै

      • ५.
        चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा

      • ६.
        बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

      • ७.
        प्रधानमन्त्री कार्की मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा, चार जना थपिने

      • ८.
        जेनजी आन्दोलनको क्षति बीमाले नसमेटे सरकारले व्यहोर्छ : अर्थमन्त्री खनाल

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.