Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, असोज ३०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

तिहारलाई अनुशासित एवं मौलिक रुपमा मनाउन चितवन प्रशासनको अपिल

चितवनमा उद्योगको पर्खाल भत्किदा तीन मजदुरको मृत्यु

कार्यक्रम सञ्चालनपूर्व स्थानीय तहको स्वीकृति लिन आग्रह

विश्व हिन्दु महासंघ चितवनको चर्को बिरोधपछि भरतपुर १२ ले निर्णय सच्यायो

भरतपुर १२ का वडाध्यक्ष लेखराज पन्तद्वारा तिहारमा देउसीभैलो खेल्न रोक : विश्व हिन्दु महासंघ चितवनको आपत्ति

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट पेस

नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने छुट वडा अध्यक्षलाई छैन ।

दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल

लोकप्रिय समाचार

  • १. पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

  • २. भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को साइडमा फुटपाथ

  • ३. ‘सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ ’

  • ४. जेनजी आन्दोलनपछि पहिलोपटक देउवासहित कांग्रेस पदाधिकारी बैठक बस्दै

  • ५. हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने छुट वडा अध्यक्षलाई छैन ।

  • ६. गृहमन्त्री अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्छः महेश बर्तौला

  • ७. ओलीले पार्टीका सबै जनसंगठनलाई भने- र्‍याली र जुलुसका लागि तयार रहनू

  • ८. राप्ती प्रतिष्ठानका तत्कालीन उपकूलपतिसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • ९. तिहारलाई अनुशासित एवं मौलिक रुपमा मनाउन चितवन प्रशासनको अपिल

  • १०. नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

प्रधानमन्त्री ओलीसँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेटवार्ता


  •   शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
  • प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर वर्माले शिष्टाचार भेट गर्नुभएको छ ।

    Advertisement

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उहाँहरुबीच दुईपक्षीय सम्बन्ध र आपसीहितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् १९५० देखि अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि प्रधानमन्त्री ओलीले आभार व्यक्त गर्नुभयो । उहाँले नेपालको विकासका विविध क्षेत्रमा अमेरिकी सरकारको सहयोगको अपेक्षासमेत गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्र अल्पविकसित मुलुकबाट स्तनोन्नति हुने क्रममा रहेको र राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषय टुङ्गो लाग्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।

    सो अवसरमा उपविदेशमन्त्री वर्माले दुई देशबीचको ७७ वर्षदेखिको दुईपक्षीय सम्बन्धको स्मरण गर्दै नेपालको विकासमा साझेदार हुन पाउनु अमेरिकाका लागि खुसीको विषय भएको बताउनुभयो ।

    उहाँले नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेकामा बधाई दिनुभयो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, पराराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।

      शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      तिहारलाई अनुशासित एवं मौलिक रुपमा मनाउन चितवन प्रशासनको अपिल
      चितवनमा उद्योगको पर्खाल भत्किदा तीन मजदुरको मृत्यु
      कार्यक्रम सञ्चालनपूर्व स्थानीय तहको स्वीकृति लिन आग्रह
      विश्व हिन्दु महासंघ चितवनको चर्को बिरोधपछि भरतपुर १२ ले निर्णय सच्यायो
      भरतपुर १२ का वडाध्यक्ष लेखराज पन्तद्वारा तिहारमा देउसीभैलो खेल्न रोक : विश्व हिन्दु महासंघ चितवनको आपत्ति
      प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट पेस

      लोकप्रिय

      • १.
        आज अष्टमी, शक्तिपीठमा बलिसहित पूजाअर्चना गरिँदै

      • २.
        बडा दशैंका अवसरमा अध्यक्ष पौडेलद्वारा शुभकामना व्यक्त

      • ३.
        बडा दशैंका अवसरमा अध्यक्ष घिमिरेद्वारा शुभकामना व्यक्त 

      • ४.
        चितवनमा पहिलोपटक खेलकुद तथा व्यापारिक महोत्सव हुने

      • ५.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • ६.
        तलब निकासा नगर्ने पालिका र प्रधानाध्यापकलाई कारबाही

      भर्खरै

      • १.
        तिहारलाई अनुशासित एवं मौलिक रुपमा मनाउन चितवन प्रशासनको अपिल

      • २.
        चितवनमा उद्योगको पर्खाल भत्किदा तीन मजदुरको मृत्यु

      • ३.
        कार्यक्रम सञ्चालनपूर्व स्थानीय तहको स्वीकृति लिन आग्रह

      • ४.
        विश्व हिन्दु महासंघ चितवनको चर्को बिरोधपछि भरतपुर १२ ले निर्णय सच्यायो

      • ५.
        भरतपुर १२ का वडाध्यक्ष लेखराज पन्तद्वारा तिहारमा देउसीभैलो खेल्न रोक : विश्व हिन्दु महासंघ चितवनको आपत्ति

      • ६.
        प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट पेस

      • ७.
        नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

      • ८.
        हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने छुट वडा अध्यक्षलाई छैन ।

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.