• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, मङि्सर २४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. माडी सम्भावना चुनौती र संबाहक हो

  • ३. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ४. नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

  • ५. एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

  • ८. हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

  • ९. निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

  • १०. थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

नारायणी कला मन्दिर नारायणगढको आयोजनामा एकदिने रोपाइँ जात्रा हुँदै


  •   शनिबार, भदौ ०८, २०८१ मा प्रकाशित
  • नारायणी कलामन्दिर नारायणगढको आयोजनामा भरतपुरमा एकदिने रोपाइँ जात्रा हुने भएको छ ।

    Advertisement

    यही भदौ १० गते श्रीकृष्ण जन्माष्टमीका दिन रोपाइँ जात्रा गर्न लागिएको हो । नेपाली मौलिककला, साहित्य र संस्कृतिको संरक्षण गर्ने हेतुले सो कार्यक्रम आयोजना गर्न लागिएको रोपाइँ जात्रा संयोजक अनुकुल श्रेष्ठले जानकारी दिनुभयो ।

    कृषि पेशामा आधारित नेपाली जनजीवनको सजिव चित्रण प्रस्तुत गरिने यो जात्रा नेपाली सरक्तिको एउटा उत्कृष्ट प्रतिविम्व हो । आ-आफ्नो खेतमा रोपाइँ सकेर क्वाँटी खाएर जीवनलाई नयाँ स्फूर्ति दिई शारीरिक रूपले समेत सक्षम भई भाद्र कृष्णाष्टमीको दिन आनन्द पूर्वक यो जात्रा मनाउने प्रचलन छ ।

    मनोविनोदको लागि मात्र नभई यो जात्रा सामाजिक सहिष्णुता र भातृत्वभाव बढाउने सुन्दर अवसर रहेको छ । यावत दुःख र कष्ट भुलेर पनि मानिसहरू आफ्नो दायित्व निर्वाह पश्चात् निर्धक्कसँग फुर्सद लिएर निर्भयरूपले यो जात्रा मनाउने प्रचलन रहेको नारायणी कलामन्दिरका अध्यक्ष रोहित कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    “कर्म गुर फलको आशा नगर” भन्ने भगवान् श्रीकृष्णको सन्देश छर्ने यो जात्रा सुख, शान्ति अनि प्रेम र स‌द्भाव छर्ने पर्वको रूपमा समाजले स्वीकारी सकेको महत्वपूर्ण पक्ष हो । पञ्चेवाजाको धुनमा रोपाइँ गर्दै मनोरञ्जन गरिने यो जात्रा नेपाली मात्रको धमनी हो र यसलाई जीवन्त राख्नु हामी सबैको धर्म र कर्तव्य रहेको श्रेष्ठले बताउनुभयो ।

    भदौ १० गते बिहान ८ बजेदेखि नारायणी कलामन्दिर, बालकुमारी चोक, मिलनरोड, शहिदचोक, पुल्चोक मेनरोड हुँदै पुनः नारायणी कलामन्दिरमा आएर सम्पन्न हुने रोपाइँ जात्रा संयोजक अनुकुल श्रेष्ठले बताउनुभयो ।

    लोप हुन लागेको पञ्चेबाजाको तालमा असारे गीत गाएर रोपाइँको झझल्को दिने गरी बिच सडकदेखि बजारमा अघि अघि गोरु, अनि हली र बाउसे तथा पछि-पछि रोपाहारले धान रोपाइँ  गरे झै गर्ने यो जात्राको मुख्य आकर्षण रहेको हुन्छ। यस जात्रामा पुरुषले महिलाको पहिरन लगाएर धान रोपाइँ  गरेको हेर्न पाइन्छ ।

      शनिबार, भदौ ०८, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने
      भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति
      भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन
      नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण
      एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने
      अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

      लोकप्रिय

      • १.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ४.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ५.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      • ६.
        माडी सम्भावना चुनौती र संबाहक हो

      भर्खरै

      • १.
        थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

      • २.
        भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

      • ३.
        भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

      • ४.
        नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

      • ५.
        एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

      • ६.
        अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

      • ७.
        जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

      • ८.
        निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.