• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, जेठ १९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

“विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम

गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

उपचारका लागि गोपाल माझीले पाए सहयोग

लोकप्रिय समाचार

  • १. आदिकवि भानुभक्त माविद्वारा विभिन्न संचार माध्यम तथा युट्युवमा आएका समाचारको खण्डन

  • २. “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

  • ३. माडीकाे शनि मन्दिरमा भाेलि अस्मिता डल्लाकाेटिकाे प्रस्तुति रहने

  • ४. साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

  • ५. गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

  • ६. वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

  • ७. गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

  • ८. उपचारका लागि गोपाल माझीले पाए सहयोग

  • ९. गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

  • १०. भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

सेन्ट्रल मोडल कलेजद्वारा विशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक


  •   बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
  • त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सेन्ट्रल मोडल कलेजले विशेष छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । कलेज स्थापनाको पहिलो वर्षमा संविधान दिवसको अवसर पारेर बिशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो ।

    Advertisement

    कलेजका प्राचार्य डाक्टर टीआर चालिसेका अनुसार कलेजले व्याचलर अफ इन्फरमेशन म्यानेजमेन्ट (बिआईएम) र व्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजले सञ्चालन गरेको शैक्षिक कार्यक्रमको उद्देश्य सूचना प्रविधि र होटल व्यवस्थापनको क्षेत्रमा विद्यार्थीहरूलाई विशेषज्ञ बनाउनु रहेको प्राचार्य चालिसेले बताउनुभयो ।

    कलेजका अध्यक्ष यज्ञविलास (वाइबी) पौडेलले उच्चशिक्षाको पहुँचलाई थप प्रवर्द्धन गर्न कलेजमा सञ्चालित बिआइएम र बिएचएम अध्ययनका लागि भरतपुर महानगर भित्रका ६४ जना विद्यार्थीलाई पचास प्रतिशत छात्रवृत्ति उपलब्ध गराएको बताउनुभयो ।महानगरपालिकाका २९ वटै वडाका एक/एक विद्यार्थी र यहाँका ३५ सामुदायिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका एकएक विद्यार्थीलाई पचास प्रतिशत छात्रबृत्ति प्रदान गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

    विपन्न, जेहेनदार विद्यार्थीलाई वडाको हकमा वडाको निर्णयसहित सिफारिस र विद्यालयको हकमा विद्यालयको निर्णयसहितको सिफारिस आवश्यक पर्नेछ । यसरी सहभागी हुने वडा र विद्यालयका विद्यार्थीले बिआइएम अथवा बिएचएम अध्ययनमा छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् ।

    छात्रवृत्ति अन्तर्गत बिएचएम अध्ययनका लागि लाग्ने चार बर्षको शुल्क ६ लाख मध्ये ३ लाख र बिआइएम अध्ययनका लागि लाग्ने शुल्क ५ लाख मध्ये २ लाख पचास हजार रुपैंयामा अध्ययन गर्न पाइनेछ । यस छात्रवृत्तिले विभिन्न क्षेत्रका मेधावी विद्यार्थीलाई आर्थिक समस्या बिना नै उत्कृष्ट उच्चशिक्षा हासिल गर्ने अवसर प्राप्त हुने अध्यक्ष पौडेलको दाबी छ । सेन्ट्रल मोडल कलेजले ‘पढ्दै कमाउँदै’ अवधारणा अपनाएको छ । यसले विद्यार्थीलाई आर्थिक रुपले सक्षम हुने अवसर समेत मिल्नेछ । विद्यार्थीहरूले पढाईको साथसाथै व्यवसायिक अनुभव पनि लिन सक्नेछन् ।निर्वाणा कलेजको रूपमा दर्तालाई नाम परिवर्तन गरेर सेन्ट्रल मोडेल कलेज बनाइएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जानेहरूलाई शैक्षिक परामर्श दिँदै आएको सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरकै सञ्चालक समितिले कलेज सञ्चालनमा ल्याएको हो ।

      बिहिबार, असोज ०३, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न
      “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न
      वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम
      उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण
      मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम
      गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

      लोकप्रिय

      • १.
        नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन

      • २.
        आदिकवि भानुभक्त माविद्वारा विभिन्न संचार माध्यम तथा

      • ३.
        “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ

      • ४.
        एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक

      • ५.
        सेवा विकासका लागि युवाद्वारा ककनी गाउँपालिकाका ५

      • ६.
        माडीका विद्यार्थी शुसाङ्क सुवेदीले पाए छात्रवृत्ति

      भर्खरै

      • १.
        साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

      • २.
        “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

      • ३.
        वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

      • ४.
        उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

      • ५.
        मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम

      • ६.
        गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

      • ७.
        गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

      • ८.
        भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.