• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, असार २२, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवन पूर्ण खोप सुनिश्चितता भएको घोषणा

कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी संघ चितवनले गर्‍यो सर्वपक्षीय छलफल

अण्डाको मूल्य फेरिपनि बढ्यो

भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत

उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो

प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर,रिट बहुमतले खारेज

लोकप्रिय समाचार

  • १. अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित १४ जना पक्राउ

  • २. चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

  • ३. माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

  • ४. चितवनले सुन्दैछ अग्रजका गजल

  • ५. दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

  • ६. वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा

  • ७. उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

  • ८. उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

  • ९. बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

  • १०. अण्डाको मूल्य फेरिपनि बढ्यो

श्रीराधाकृष्ण मन्दिर भरतपुर ४ को आयोजनामा विशाल महायज्ञ हुँदै


  •   बिहिबार, कार्तिक ०१, २०८१ मा प्रकाशित
  • श्रीराधाकृष्ण मन्दिर भरतपुर ४ शिवघाटको आयोजनामा सप्ताहब्यापी श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ ।

    Advertisement

    आउँदो कात्तिक ४ गतेदेखि ११ गतेसम्म संचालन हुने उक्त महायज्ञमा श्रीधाम वृन्दावन परमतपस्वी सन्तश्री भागवतशरण महाराजको प्रमुख वाचकत्व र पं. श्री अक्लेश केशवशरण अर्यालको मुखारबिन्दबाट प्रवचन हुन लागेको हो ।

    उक्त ऐतिहासिक मन्दिरको प्राङ्गण नजिक स्वर्गद्वारीचोकमा स्थानीय समाजसेत्री श्रीहरिकुमार श्रेष्ठद्वारा प्राप्त जग्गामा वि.सं. २०१२ सालतिर नेपालका महान धर्मावार्य एवं नेपाल निम्माकंपीठका प्रथम संस्थापक प्रातः स्मरणीय सार्वभौमाचार्यश्री भगवकरण देवजी महाराजद्वारा विभिन्न अनुष्ठान एवं श्रीमद्भागवत सप्ताह महायज्ञ लगाउनुभइ यो “श्रीराधाकृष्ण मन्दिर” वि.सं. २०२६ सालमा स्थापना गर्नुभए‌को थियो। कालान्तरमा मन्दिरको मूर्ति चोरी भएपछि उनै भक्तिनी माताले राधाकृष्णको काष्ठमूर्ति स्थापना गरेर भएपनि विभिन्न तरिकाले सेवा-पूजा चलाउँदै आउनुभएको छ ।

    २०१९ सालदेखिको इतिहास बोकेको उक्त राधाकृष्ण मन्दिरको थप स्तरोन्नति सहित विशाल मन्दिर निर्माणका लागि महायज्ञ गर्न लागिएको कार्यक्रम संयोजक ई. नमराज फुयाँलले जानकारी दिनुभयो ।

    उक्त कार्यक्रममा २ करोड ५० लाखको आम्दानी हुने अनुमान आयोजकले लिएको छ ।

    आज पत्रकार सम्मेलनगरी आयोजकले कार्यतालिका समेत सार्वजनिक गरेको छ । कात्तिक ४ गते कलश यात्रा सहित औपचारिक समुदघाट्न बिहान १० बजे कात्तिक ५ गतेदेखि बिहान ७ बजेबाट ८ बजेसम्म मण्डप पुजन, रुद्राभिषेक, पाठपारायण, सङ्किर्तन सहित कात्तिक ११ गते हवन, तिलार्चनगरी महायज्ञ समापन हुनेछ ।

    सहयोगी दाताहरुले मन्दिर निर्माणका लागि स्वइच्छाले सहयोग गर्न सक्ने फुयाँलको भनाइ छ । उक्त महायज्ञमा ५० हजार भन्दाबढी भक्तजनहरुले अबलोकन गर्ने अनुमान आयोजकले लिएको छ ।

      बिहिबार, कार्तिक ०१, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चितवन पूर्ण खोप सुनिश्चितता भएको घोषणा
      कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी संघ चितवनले गर्‍यो सर्वपक्षीय छलफल
      अण्डाको मूल्य फेरिपनि बढ्यो
      भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत
      उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस
      दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

      • ३.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको

      • ४.
        ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

      • ५.
        सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा

      • ६.
        अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित

      भर्खरै

      • १.
        चितवन पूर्ण खोप सुनिश्चितता भएको घोषणा

      • २.
        कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी संघ चितवनले गर्‍यो सर्वपक्षीय छलफल

      • ३.
        अण्डाको मूल्य फेरिपनि बढ्यो

      • ४.
        भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत

      • ५.
        उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

      • ६.
        दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

      • ७.
        चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो

      • ८.
        प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.