Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, भदौ १२, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने

भाद्र शुक्ल पञ्चमीः सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै

७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी

सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

उच्च अदालतमा रवि लामिछानेको निवेदन

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

  • २. रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

  • ३. भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

  • ४. साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

  • ५. उच्च अदालतमा रवि लामिछानेको निवेदन

  • ६. सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

  • ७. चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने

  • ८. भाद्र शुक्ल पञ्चमीः सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै

  • ९. ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी

नयाँ दलकै कारण देशको अवस्था बिग्रेको हो : नेता पोख्रेल


  •   मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
  • नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नयाँ दलकै कारण देशको अवस्था बिग्रेको टिप्पणी गर्नुभएको छ ।

    Advertisement

    आज चितवनमा नेकपा एमालेको पार्टी कार्यालयमा भएको तिहार विशेष शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्नुहुँदै नेता पोख्रेलले सो कुरा बताउनुभएको हो ।

    बलियो नारी शक्ति भएको देशमा नारीप्रति नै अपमान गर्ने नेतालाई नै रोज्नु ठूलो दुर्भाग्य भएको बताउनुभयो ।

    साना भुइँमान्छेको रकम अपचलन गर्ने अनि गरेकै छैन भनी अदालतलाई प्रभाव पार्न रास्वपाले मान्छे उचालेको समेत आरोप लगाउनुभयो ।

    देशका ठुलठुला भ्रष्टाचारका काण्डमा एमाले बाहेक अरु दलका नेताहरू नै मुछिएको बताउदै नेता पोख्रेलले निकट भबिस्यमै एमाले बाहेकका अरु नेता जेलमा रहने जिकिर गर्नुभयो ।

    एमालेनै यो देशको राष्ट्रबादी र बिकासप्रेमी नेता भएको दाबी गर्दै एमालेकै सहयोगमा रवि दुईपटक सम्म गृहमन्त्री भएको उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, रविको कर्तुत र उनको गतिविधि जनताले थाहा पाउन् भनेर नै उनलाई गृहमन्त्री बनाएको र अहिले जनाताले रविका सारा वृतान्त बुझ्न पाएको समेत टिप्पणी गर्नुभयो ।

    राप्रपा काँग्रेसले अरु कसैको दानबाट पार्टी कार्यालय बनाउदा भ्रष्टाचार नहुने अनि एमालेले भुकम्पले भत्किएको पार्टी कार्यालय अरु कसैको दानबाट बनाउन खोज्दा भ्रष्टाचार हुने भनी प्रश्न गर्नुभयो ।

    भाटभटेनी र कोरोना लगायतका काण्डमा एमालेलाई अनावश्यक फसाउने षड्यन्त्र भएको प्रति बिरोध जनाउनुभयो ।

    झापाको गिरीबन्धु टिस्टेटको जग्गामा आफूहरुको कुनै सङ्लग्नता नरहेको र कानुन नबनाई दुईबर्ष अघिदेखिबाट नै सट्टापट्टाको काम राजा ज्ञानेन्द्र र त्यसअघिबाट हुँदै आएको दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो, हामी यो विषयमा बहस गर्न अझैपनि तयार भएको र सो जग्गालाई कानुनी प्रावधान अनुसार सट्टापटपट्टा गर्नुपर्छ भन्ने मात्र आफूहरुको माग रहेको बताउनुभयो ।

    यसैगरी उहाँले सहकारीताको आन्दोलन, उत्पादनमुलक सहकारीताको उपलब्धि र न्याय सम्पादन नै एमालेको प्रमुख आधारशिला भएको बताउनुभयो ।

      मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने
      भाद्र शुक्ल पञ्चमीः सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै
      ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी
      सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज
      भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने
      उच्च अदालतमा रवि लामिछानेको निवेदन

      लोकप्रिय

      • १.
        निकुञ्ज सडक कालोपत्रे गर्ने पूर्वमन्त्री पाण्डेको प्रतिबद्धता

      • २.
        माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

      • ३.
        कृतिम् उपत्यका “माडी” र अन्तिम लडाई

      • ४.
        माडी नगरपालिका अब ऋणमुक्त भइ बचत तर्फ

      • ५.
        माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

      • ६.
        माडीमा ‘युवा र जलवायु न्याय विषयक अन्तरक्रिया

      भर्खरै

      • १.
        चितवनमा मंसिरमा बाघ र गैँडा गणना हुने

      • २.
        भाद्र शुक्ल पञ्चमीः सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै

      • ३.
        ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने सरकारको चेतावनी

      • ४.
        सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

      • ५.
        भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

      • ६.
        उच्च अदालतमा रवि लामिछानेको निवेदन

      • ७.
        साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

      • ८.
        रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.