पश्चिम नवलपरासीको प्रतापपुरमा शिक्षिकाको कुटाइबाट यू.के.जीमा पढ्ने एक बाल विद्यार्थीको आँखा फुटेको छ ।
प्रतापपुर गाउँपालिका–१ मा रहेको एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले लठ्ठीले हान्दा यूकेजीमा पढ्ने ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा फुटेको हो ।
Advertisement