नेपालका चिर परिचित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको आइतबार राती निधन भएको छ ।
Advertisement
शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
६४ वर्षीय शेर्पाको आइतबार राति १२ः१५ बजे ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।