Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, जेठ ०४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै


चाप बढेपछि कैदी स्थानान्तरण

व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछः उपप्रधानमन्त्री पौडेल

एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक हुने

आज ३ हजार ५ सय घट्यो सुन

इन्स्पेक्टर र सहायक हवल्दारको जिम्मेवारी खोसियो


नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश

१४ घण्टापछि खुल्यो बिपी राजमार्ग

लोकप्रिय समाचार

  • १. घर बनाउने मेलाको दोस्रो दिन, सातहजार भन्दा बढीले गरे अवलोकन

  • २. हाम्राे चित्रवन साकाेसद्वारा माडीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालित

  • ३. नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क

  • ४. १४ घण्टापछि खुल्यो बिपी राजमार्ग

  • ५.

  • ६. नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश

  • ७.

  • ८. इन्स्पेक्टर र सहायक हवल्दारको जिम्मेवारी खोसियो

  • ९. एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक हुने

  • १०. व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछः उपप्रधानमन्त्री पौडेल

रोटरीको फेलोसिप कार्यक्रम सम्पन्न


  •   शनिबार, माघ २६, २०८१ मा प्रकाशित
  • रोटरी क्लव अफ चितवन र आरसी योकोसुका जापानको टोलीबीच भएको फेलोसिप कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    शुक्रबार आरसी योकोसुका जापानसंग संयुक्त बैठक रोटरी सचिवालयमा सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता गर्दै रोटरी क्लब अफ चितवनका अध्यक्ष भानु शर्माले अतिथिहरूलाई स्वागत गर्नु भएको थियो ।

    द्वितीय उपाध्यक्ष राजन पियाले ग्लोबल ग्रान्ट परियोजनाका सम्पन्न तथा चालू कार्यक्रमहरूको उद्देश्य र विवरण प्रस्तुत गर्नु भएको थियो ।

    बैठकमा भविष्यमा रोटरी क्लब अफ चितवन र आरसी योकोसुका जापानले संयुक्त कार्यक्रम सञ्चालन गर्न सक्ने विषयमा छलफल भएको थियो ।

    आरसी योकोसुका जापानबाट आउनुभएका प्रेसिडेन्ट यामास्सिता काजोओ, भाईस प्रैसिडेन्ट सुजुकी टाकाहिरो, सेक्रेटरी सुजुकी टोयो, भिपि इन्टरनेशनल सर्भिस कमिटि लौकनाथ वस्तीलाई मायाको चिनो र क्लब सोभिनिवर प्रदान गरिनुका साथै झण्डा साँटासाँट समेत गरिएको थियो ।

    उक्त कार्यक्रममा क्लबको तर्फबाट अध्यक्ष भानु शर्मा, पूर्व अध्यक्षः ई भोजराज कौडेल, टिकाराम कँडेल, चन्द्रमान श्रेष्ठ, रोशन पिया, निर्वाचित अध्यक्ष रामचन्द्र अधिकारी, प्रथम उपाध्यक्ष गेहेन्द्र मान श्रेष्ठ, द्वितीय उपाध्यक्ष राजन पिया, कोसर्जेन्ट–एट–आर्म शोभा बराली, सदस्य गुणेश्वर महतो लगायतकौ उपस्थिति रहेको थियो ।

      शनिबार, माघ २६, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चाप बढेपछि कैदी स्थानान्तरण
      व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछः उपप्रधानमन्त्री पौडेल
      एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक हुने
      आज ३ हजार ५ सय घट्यो सुन
      इन्स्पेक्टर र सहायक हवल्दारको जिम्मेवारी खोसियो

      लोकप्रिय

      • १.
        लोसपा चितवनको सचिबमा २४ वर्षका रामप्रसाद ढकाल

      • २.
        “ममता मानवता र महानताकी प्रतीक आमा र 

      • ३.
        बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

      • ४.
        खगेरी सिंचाइलाई व्यवस्थित गर्दै नारायणी लिफ्टलाई बैकल्पिक

      • ५.
        बजेटमार्फत जनतालाई राहत दिनुपर्छः सचेतक पाण्डे

      • ६.
        माडीको बगही बसपार्क अझै व्यवस्थित बन्न सकेन

      भर्खरै

      • १.

      • २.
        चाप बढेपछि कैदी स्थानान्तरण

      • ३.
        व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछः उपप्रधानमन्त्री पौडेल

      • ४.
        एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक हुने

      • ५.
        आज ३ हजार ५ सय घट्यो सुन

      • ६.
        इन्स्पेक्टर र सहायक हवल्दारको जिम्मेवारी खोसियो

      • ७.

      • ८.
        नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.