Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, कार्तिक १४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने

मनाङमा पदयात्रा गर्न एक साता रोक

रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

नयाँ शक्तिहरूलाई एकैठाउँमा ल्याउने गृहकार्यमा रास्वपा, १४ गते बृहत् राजनीतिक संवाद गर्ने

प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

आँबुखैरेनीमा माइक्रो दुर्घटनामा १४ जना घाइते

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

लोकप्रिय समाचार

  • १. सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल

  • २. बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

  • ३. भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

  • ४. सम्पत्ति शुद्धीकरण मामलामा नेपाल अझै ‘ग्रे लिस्ट’मा

  • ५. आँबुखैरेनीमा माइक्रो दुर्घटनामा १४ जना घाइते

  • ६. प्रधानमन्त्री कार्की मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा, चार जना थपिने

  • ७. ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

  • ८. चितवनमा तिहारको एक सातामा ६९ दुर्घटना

  • ९. आईसीसी क्रिकेट विश्व कप लिग-२ः आइतबार अमेरिकासँग भिड्दै नेपाल

  • १०. तिहारको टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट वृद्धको मृत्यु

संविधान संशोधनको प्रक्रिया कांग्रेसको प्रमुख एजेन्डा हो : पूर्व अर्थमन्त्री डा. महत


  •   शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित
  • नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले संविधान संशोधनको प्रक्रियालाई प्रमुख एजेन्डा बनाउनुपर्ने बताउनुभएको छ ।

    Advertisement

    भरतपुरमा नेपाली काँग्रेसको बुद्धिजीवी विभाग र डेमोक्रेटिक लयर्स एसोसिएसनले वर्तमान संविधान संशोधनबारे राखेको अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै डा. महतले सो कुरा बताउनुभएको हो ।

    देशको सांगठनिक स्वरुप निर्माणसंगै सुशासन र बिकासमा कांग्रेसको भूमिका सराहनीय भएको बताउनुभयो । एक्लैले मात्र बहुमत आउन नसक्ने जिकिर गर्दै नेता महतले गठबन्धन गर्नु बाध्यात्मक परिस्थिती बनेको जिकिर गर्नुभयो ।

    अबको ८४ मा कांग्रेस देशकै ठूलो शक्तिशाली पार्टी बन्ने दाबी गर्दै उहाँले बरु पार्टी अब सुध्रिन जरुर भएको बताउनुभयो । संविधान संशोधन र बिध्यकका विषयकमा आएका बिरोधाभाषलाई चिर्दै यसलाई शुद्धीकरण गर्न अन्य दलपनि सामेल हुनुपर्ने बताउनुभयो ।

    आर्थिक संकटको बेलामा प्रदेश सरकार हितकारी बन्न नसकेको टिप्पणी गर्दै महतले संविधान संशोधन सहित हिन्दुराज्य स्थापनाका मुद्दालाई समेत कांग्रेसले प्रमुख एजेन्डा बनाएको बताउनुभयो ।

      शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने
      मनाङमा पदयात्रा गर्न एक साता रोक
      रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो
      राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस
      नयाँ शक्तिहरूलाई एकैठाउँमा ल्याउने गृहकार्यमा रास्वपा, १४ गते बृहत् राजनीतिक संवाद गर्ने
      प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

      लोकप्रिय

      • १.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • २.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • ३.
        भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को

      • ४.
        हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने

      • ५.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ६.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      भर्खरै

      • १.
        देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने

      • २.
        मनाङमा पदयात्रा गर्न एक साता रोक

      • ३.
        रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

      • ४.
        राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

      • ५.
        नयाँ शक्तिहरूलाई एकैठाउँमा ल्याउने गृहकार्यमा रास्वपा, १४ गते बृहत् राजनीतिक संवाद गर्ने

      • ६.
        प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

      • ७.
        प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

      • ८.
        आँबुखैरेनीमा माइक्रो दुर्घटनामा १४ जना घाइते

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.