• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

  • १०. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

चितवनमा ‘डेडबडी फ्रिजीङ्ग’को लागि होम डेलीभरी सेवा


  •   शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित
  • भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित विरेन्द्र डिग्री क्याम्पसगेटमा मनकामना डेडबडी फ्रिजिङ्गले शव फ्रिजीङ्गको सेवा शुरु गर्न थालेको छ । घरमा मृत्यु भएका या अस्पतालमा सबै प्रक्रियापछि पठाईएको शबलाई लक्षित गर्दै यो सेवा शुरु गरिएको हो ।
    विदेशमा रहेका सन्तानहरुको पर्खाइ र शव सुरक्षणको लागि यो सेवा शुरु गरिएको कम्पनीका प्रबन्ध निर्देशक कृष्ण रिमालले जानकारी दिए । ‘ विदेशमा भएका मृतकका सन्तानको आवश्यकतालाई मध्यनजर गरी यो सेवा दिन थालेका हौं, यो सेवाले शब धेरैदिनसम्म पनि राख्न सकिन्छ , अर्को कुरा यो सेवाले मृतकको सम्मान पनि हुन्छ । ’ रिमालले भने । देशकै केन्द्र विन्दु भएको र यस वरपरका जिल्लाका सेवाग्रााहीलाई सेवा दिने उद्धेश्य सहित यो सेवा शुरु गरिएको उनले बताए ।

    Advertisement

    उनका अनुसार कुनैघरमा कुनैव्यक्तिको मृत्यु भएमा र सन्तान तथा आफन्तलाई कुर्नुपर्ने भएमा यो फ्रिजर घरमै डेलीभरी गर्ने र शव सुरक्षित गरिनेछ । अत्याधुनिक र अटोमेटिक फ्रिजर भएका कारण शवलाई उचित तापक्रममा १० देखि १५ दिनसम्म राख्दा पनि कुनै समस्या नआउने उनले बताए । ‘यो फ्रिजमा शव राख्दा १५ दिनसम्म सड्ने गल्ने, गन्हाउने हुंँदैन, रिमालले भने, शव जस्ताको तस्तै रहन्छ ।’

    अस्पतालबाट घर फर्काइएका वा घरमै आकस्मिक मृत्यु भएका व्यक्तिको शवको सुरक्षा होस भन्ने हेतुले नीजि क्षेत्रबाट चितवनमै पहिलोपटक यो सेवा दिईएको उनले बताए । फ्रिजरको माथी पट्टी कांँचको सिसा भएको शबलाई सजिलै देखिन सकिने र गुडाउन समेत मिल्ने भएकाले यताउता लैजान सजिलो पनि छ ।

    घरमै सेवा दिए पश्चात पुनः फ्रिजरको निर्मलीकरण गरिने र अन्य व्यक्तिलाई सेवा दिन सकिने रिमालले बताए । सेवाग्राहीलाई प्रतिदिन न्यूनतम शुल्क र विपन्न परिवारको लागि बिशेष छुट सहित सेवा दिइने रिमालको भनाई छ ।

    हाल भारतबाट तीनवटा फ्रिजर ल्याईएको र आगामी दिनमा आवश्यक परे थप्दै लैजाने उनको भनाई छ ।

      शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
      एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.