Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
सोमबार, कार्तिक १८, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न माग

‘मेरो आन्तरिक संसारको उपचार’ विषयमा ब्रह्मकुमारी शिवानीद्वारा प्रवचन

चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने

महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित

क्लबद्वारा बृहत् रक्तदान, ३०७ पिन्ट रगत संकलन

डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धन महँगियो

कार्यवाहक सभापतिको अनुमतिबिनै महाधिवेशनको कार्यतालिका पेस गर्ने थापाको तयारी

व्यवसायी सिग्देलमाथि आक्रमण, भरतपुर अस्पतालमा उपचार हुँदै

चितवनमा दुई बस ट्रकमा ठोक्किदा ३३ जना घाइते

लोकप्रिय समाचार

  • १. भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

  • २. आँबुखैरेनीमा माइक्रो दुर्घटनामा १४ जना घाइते

  • ३. देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने

  • ४. चितवनमा दुई बस ट्रकमा ठोक्किदा ३३ जना घाइते

  • ५. प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

  • ६. प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

  • ७. राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

  • ८. रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

  • ९. उपचारका लागि देउवा दम्पती सिंगापुर जाँदै

  • १०. प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

नेपालमा कृषि र पशुपंछीका क्षेत्रमा थुप्रै सम्भावना छ : डा. उमेश दाहाल


  •   आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
  • पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले कृषिमा बृहत् सम्भावना रहेको बताउनुभएको छ ।

    Advertisement

    पारदर्शी अनलाइन डटकमसंग संक्षिप्त कुराकानी गर्नुहुँदै दाहालले सरकारले कृषिका विभिन्न तहमा राज्यले जोड दिनुपर्ने बताउनुभयो ।

    पशु र कृषिजन्य क्षेत्रमा राज्यले सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने जिकिर गर्नुभयो । गाई तथा भैंसी पालनको संख्यामा बृदी गराएर दुधको उत्पादनमा जोडदिन सकिने बताउनुभयो ।

    पशुसेवामा नेपाल आत्मनिर्भर भइसकेको अवस्थामा अब राज्यले बजारीकरणको व्यवस्था मिलाउन आबश्यक रहेको बताउनुभयो ।

    नेपालमा कृषि पशुपंछीको लागि थुप्रै आधार भएको उदाहरण दिदै उहाँले गतबर्षको तुलनामा मात्रै साढे ३ अरब बराबरको छुप्री अमेरिका, चीन, जापान निर्यात हुने गरेको बताउनुभयो । यसैगरी १५ करोड बराबरको दुग्ध जन्य पदार्थ बाहिर निर्यात हुने गरेको बताउनुभयो । हाम्रो देशमा उत्पादित भैंसीको छाला झन्डै ४९ करोड बराबरको बाहिर निर्यात हुने गरेको बताउनुभयो ।

    व्यवसायीक पशुपालनमा नयाँ प्रबिधीसहित अगाडि बढ्नुपर्ने सुझाव राख्नुभयो । माछामा समेत नेपाल आत्मनिर्भर बन्न सक्ने थुप्रै सम्भावना भएकाले उत्पादनमुखी क्षेत्रमा लाग्नुपर्ने बताउनुभयो ।

    निर्वाहमुखी कृषि क्षेत्रमा लागेका किसानका लागि स्थानीय निकायले समेत प्रबर्द्धनमा जोड दिनुपर्ने बताउनुभयो ।

    उहाँ बिगत १९ बर्षदेखि नेपाल सरकारको पशुचिकित्सक, वरिष्ठ चिकित्सक, सहसचिवको रूपमा र हाल पशुसेवा विभागको महानिर्देशक तथा प्रोजेक्ट डाइरेक्टर भएर काम गर्दै आइरहनुभएको छ ।

    दाहालले पोल्ट्रीका क्षेत्रमा समेत क्रियाशिल भएर काम गर्दै आइरहनुभएको छ । प्रचारप्रसार, बजारीकरण, स्रोतसाधनको परिचालन आदि गराउन सकिएको खण्डमा पक्कैपनि कायापलट गर्न सकिने उहाँको भनाइ थियो ।

    दृढ संकल्प र इच्छाशक्ति भएमा यस क्षेत्रमा बिचलन हुन नपर्ने उहाँको भनाइ छ । कृषि क्षेत्रमा चुनौती देखिए पनि सरकारले मुलुकलाई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनाउनका लागि विभिन्न कार्यक्रम अगाडि बढाएको दाहलले उल्लेख गर्नुभयो ।

    नेपाल आर्थिक विकासको पूर्ण सम्भावना भएको मुलुक भएकाले ‘उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिएमा मात्रै विकास र समृद्धि सम्भव छ । कृषि, पर्यटन, ऊर्जा नै नेपालको आर्थिक विकासको सम्भावना बोकेका क्षेत्र हुन्,’ महानिर्देशक दाहालले भन्नुभयो । ‘
    कृषकलाई खेतीकिसानी गर्नका लागि बैंक तथा वित्तीय संस्थाले विश्वास गर्ने बाताबरण अहिले नबनेको उल्लेख गर्दै दाहालले राज्यले नै यसको जिम्मा लिनुपर्ने धारणा राख्नुभयो ।

      आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न माग
      ‘मेरो आन्तरिक संसारको उपचार’ विषयमा ब्रह्मकुमारी शिवानीद्वारा प्रवचन
      चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने
      महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित
      क्लबद्वारा बृहत् रक्तदान, ३०७ पिन्ट रगत संकलन
      डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धन महँगियो

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को

      • ३.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ४.
        हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने

      • ५.
        लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

      • ६.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      भर्खरै

      • १.
        व्यवसायको सुरक्षा ग्यारेन्टी गर्न माग

      • २.
        ‘मेरो आन्तरिक संसारको उपचार’ विषयमा ब्रह्मकुमारी शिवानीद्वारा प्रवचन

      • ३.
        चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने

      • ४.
        महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित

      • ५.
        क्लबद्वारा बृहत् रक्तदान, ३०७ पिन्ट रगत संकलन

      • ६.
        डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धन महँगियो

      • ७.
        कार्यवाहक सभापतिको अनुमतिबिनै महाधिवेशनको कार्यतालिका पेस गर्ने थापाको तयारी

      • ८.
        व्यवसायी सिग्देलमाथि आक्रमण, भरतपुर अस्पतालमा उपचार हुँदै

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.