• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, असार ३१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह

रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण

‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

लोकप्रिय समाचार

  • १. स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

  • २. नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

  • ३. चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

  • ४. चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

  • ५. रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण

  • ६. रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

  • ७. इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

  • ८. ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

  • ९. माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह

देशमा युवामैत्री रोजगारीको प्रवर्द्धन आजको अपरिहार्य : नेता कोइराला


  •   शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
  • नेपाली कांग्रेस पूर्व आप्रवासी समन्वय बिभागको आयोजनामा कर्णाली प्रदेसस्तरीय भेला सम्पन्न भएको छ ।

    Advertisement

    नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व आप्रवासी समन्वय बिभागका प्रमुख दिनेश कोइरालाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
    प्रमुख अतिथिका रूपमा बोल्नुहुँदै डा. शेखर कोइरालाले रोजगारीको प्रवर्द्धनमा कांग्रेस निरन्तर लागेको बताउनुभयो । बिदेश बाट फर्किएका हजारौं पूर्व आप्रवासीहरुलाई एकत्रित गर्दै, उनिहरुले आर्जन गरेको सीप, ज्ञान, पुजी र प्रबिधि प्रयोग गरि पार्टी र राष्ट्र निर्माणमा योगदान पुराउन सकिने धारणा राख्नुभयो ।

    अहिले नेपाली कांग्रेसको बिभाग हरुले राम्रो कार्यक्रम गरेको चर्चा गर्दै, पुर्व आप्रवासी समन्वय बिभागले महत्वपूर्ण कार्यक्रम गरेकोमा यो बिभागलाई धन्यवाद समेत दिनुभयो ।

    कतिपयले सरकारको नकारात्मक टिप्पणी गरेको भन्दै उहाँले यसको सकारात्मक सोचमा लाग्न आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, अहिले  हामीहरूले सरकारलाई सचेत गराउन चाहन्छौं। कमिकमजोरीलाइ औंल्याउनु पर्छ ।

    बक्ताहरु: केन्द्रिय सदस्यहरु: जिवन बहादुर शाही, सरिता प्रसाईं, जानकी सिंह, राजीव बिक्रम शाह, रगंमति शाही, पूर्व केन्द्रीय सदस्य हृदयराम थानी, पूर्व सांसद रिता शाही, प्रदेश मन्त्री बिजय बुडा, बिभाग सचिव सुभाष लोहनी, सदस्यहरु बिज्ञान प्रसाईं, पुर्ण कोइराला, बालकुमारी सुनुवारको सहभागीता रहेको थियो ।

    कर्णाली प्रदेसको १० जिल्लाबाट ७० जना सहभागी छन् । उक्त सम्मेलन भोलिसम्म चल्नेछ । यो भन्दा अगाडि लुम्बिनी र बागमती प्रदेशको सम्मेलन सम्पन्न भइसकेको छ ।

      शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह
      रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण
      ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?
      चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा
      चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा
      नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको

      • ३.
        अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित

      • ४.
        माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती

      • ५.
        माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

      • ६.
        रास्वपाले हस्ताक्षर र चन्दा संकलन गरेको भन्दै

      भर्खरै

      • १.
        माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह

      • २.
        रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण

      • ३.
        ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

      • ४.
        चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

      • ५.
        चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

      • ६.
        नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

      • ७.
        इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

      • ८.
        रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.