Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, कार्तिक ०३, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, निर्वाचन तयारी तीव्र

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ

लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

एमालेको ११ औँ महाधिवेशन मंसिरमा पोखरामा हुने

नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

तिहार नजिकिएसंगै भरतपुरमा बढ्न थाले अव्यवस्थित फुटपाथ

भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को साइडमा फुटपाथ

  • २. हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने छुट वडा अध्यक्षलाई छैन ।

  • ३. विश्व हिन्दु महासंघ चितवनको चर्को बिरोधपछि भरतपुर १२ ले निर्णय सच्यायो

  • ४. नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

  • ५. तिहारलाई अनुशासित एवं मौलिक रुपमा मनाउन चितवन प्रशासनको अपिल

  • ६. अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

  • ७. नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

  • ८. असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता कायम गर्न अध्यक्ष ओलीको आग्रह

  • ९. कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

  • १०. अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ

विश्वमा नेपाल सम्भावनासंगै फरक प्रकृतिको देश हो : डा. सशांक कोइराला


  •   शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
  • नेपाली कांग्रेस पूर्व आप्रवासी समन्वय बिभागको गण्डकी प्रदेस स्तरीय भेला आज सम्पन्न भएको छ ।

    Advertisement

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व आप्रवासी समन्वय बिभागका प्रमुख दिनेश  कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शंसाक कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।

    सो कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुँदै नेता कोइरालाले बिश्वभरी नेपाल फरक प्रकृतिको देश भएको बताउनु भएको छ ।

    स्वदेशमा थुप्रै सम्भावना हुँदाहुँदैपनि स्रोत र साधनको अभावमा दक्ष जनशक्ति बिदेशीनुपर्ने बाध्यात्मक अबस्था बनेको तर्क गर्नुभयो ।

    बिकास र समाजबाद उन्मुख विपि कोइराला नेपाली राजनीतिमा त्यागी र दुरदर्शी नेता भएको उदाहरण प्रस्तुत गर्दै उहाँले स्वदेश तथा बिदेशमा रहेका थुप्रै नेपाली युवाहरुको सीप क्षमता र अनुभवलाई आफ्नै देशमा लगानी गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा अर्जुन जोशी, गुरु बराल, शारदा पौडेल, प्रदेश सभापति शुक्रराज शर्मा, पर्वत नेपाली कांग्रेस पूर्व सभापति नवराज गुरुङ, बिभाग सचिव शुभाष लोहनी बक्ताको रूपमा रहनुभएको थियो ।

    त्यस्तै सदस्यहरू कृष्ण लम्साल, बिज्ञान प्रसाईं, पुर्ण कोइराला सहित गण्डकी प्रदेसका दश जिल्लाबाट ७० जना भन्दा बढी सदस्यहरुको सहभागीता छ । यो कार्यक्रम भोलिसम्म चल्नेछ । यस अगाडि लुम्बिनी, कर्णाली र बागमती प्रदेशको सम्मेलन सम्पन्न भइसकेको छ ।

      शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, निर्वाचन तयारी तीव्र
      कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै
      अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ
      लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने
      एमालेको ११ औँ महाधिवेशन मंसिरमा पोखरामा हुने
      नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

      लोकप्रिय

      • १.
        आज अष्टमी, शक्तिपीठमा बलिसहित पूजाअर्चना गरिँदै

      • २.
        बडा दशैंका अवसरमा अध्यक्ष पौडेलद्वारा शुभकामना व्यक्त

      • ३.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • ४.
        दसैँको मुख्य दिन आज, लगाइमाग्ने पूर्व र

      • ५.
        दशैंका अवसरमा धार्मिक अभियन्ता गैरेद्वारा शुभकामना व्यक्त,

      • ६.
        उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ५३ हजारभन्दा

      भर्खरै

      • १.
        आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, निर्वाचन तयारी तीव्र

      • २.
        कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

      • ३.
        अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ

      • ४.
        लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

      • ५.
        एमालेको ११ औँ महाधिवेशन मंसिरमा पोखरामा हुने

      • ६.
        नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

      • ७.
        तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

      • ८.
        तिहार नजिकिएसंगै भरतपुरमा बढ्न थाले अव्यवस्थित फुटपाथ

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.