• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, असार २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवन पूर्ण खोप सुनिश्चितता भएको घोषणा

कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी संघ चितवनले गर्‍यो सर्वपक्षीय छलफल

अण्डाको मूल्य फेरिपनि बढ्यो

भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत

उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो

प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर,रिट बहुमतले खारेज

लोकप्रिय समाचार

  • १. अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित १४ जना पक्राउ

  • २. चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो

  • ३. माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

  • ४. चितवनले सुन्दैछ अग्रजका गजल

  • ५. दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

  • ६. वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप अपरिहार्य : अध्यक्ष थापा

  • ७. उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

  • ८. उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

  • ९. बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

  • १०. अण्डाको मूल्य फेरिपनि बढ्यो

चितवनमा “प्रथम चितवन अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८१ हुँदै”


  •   सोमबार, चैत ०३, २०८१ मा प्रकाशित
  • चितवनमा प्रथम अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८१ हुने भएको छ । चैत १० गतेदेखि १२ गतेसम्म संचालन हुने सो कार्यक्रम नारायणी कला मन्दिर, नारायणगढमा हुन लागेको हो ।

    Advertisement

    कार्यक्रममा तरङ्ग नाट्य समूह चितवन, कर्मी चौतारी चितवन र नारायणी कला मन्दिर नारायणगढ प्रमुख आयोजकका रूपमा रहेका छन् ।

    त्यस्तै अंकुरम एकेडेमी, गैंडाकोट इङलिस स्कुल, न्यू क्यापिटल कलेज, डवली द स्पेस, ओम शान्ति एकेडेमी र चितौन कचहरी सहआयोजकका रूपमा रहेका छन् । यसैगरी भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ चितवन मुख्य प्रवर्द्धकको रूपमा रहेको छ ।

    चितवन जिल्ला भौगोलिक बनावट, प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताको केन्द्र भएकाले यहाँको रंगमञ्चीय कलापनि क्रमशः विकसित हुँदै गएको छ । चितवन जस्तो विविध सांस्कृतिक र ऐतिहासिक सम्पदाले भरिएको जिल्लामा विकसित हुँदै गरेको नाट्य परम्परालाई संरक्षण र प्रवर्द्धन गर्न अत्यन्त आवश्यक रहेकाले सो कार्यक्रम आयोजना गरेको कार्यक्रमका संयोजक देवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    कार्यक्रममा जापान, इरान, स्पेन, लिधुवानिया, भारत र नेपाल गरी छ देशका पाँच नाटकहरू मञ्चन हुने समेत श्रेष्ठले बताउनुभयो ।

    उक्त कला महाउत्सवमा माथि उल्लेखित देशहरूका करिव ४० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको सहभागिता हुनेछ । कार्यक्रमको झन्डै तीन हजार दर्शकले अबलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ ।

    तीन दिवसीय यस महोत्सवले नेपाली र अन्तर्राष्ट्रिय नाट्यकर्मीहरूलाई एउटै मञ्चमा ल्याई सांस्कृतिक आदान-प्रदानलाई प्रवर्द्धन गर्नुका साथै चितवन जिल्लालाई नाट्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य आयोजकले लिएको छ ।

    नेपाली समाजमा नाटकको योगदान महत्वपूर्ण रहँदै आएको छ । जसले मनोरञ्जन मात्र होइन, सामाजिक सचेतना र परिवर्तनका लागि बलियो माध्यमको रूपमा काम गर्छ । यही उद्देश्यलाई आत्मसात् गर्दै, महोत्सवले विभिन्न सामाजिक विषयवस्तुमा केन्द्रित नाटकहरू प्रस्तुत गर्नेछ, जसले समाजलाई चेतनामूलक सन्देश प्रवाह गर्नेछ।

      सोमबार, चैत ०३, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चितवन पूर्ण खोप सुनिश्चितता भएको घोषणा
      कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी संघ चितवनले गर्‍यो सर्वपक्षीय छलफल
      अण्डाको मूल्य फेरिपनि बढ्यो
      भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत
      उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस
      दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

      • ३.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको

      • ४.
        ब्लड डोनर्स सोसाइटीद्वारा बृहत रक्तदानको आयव्यय सार्वजनिक

      • ५.
        सेवा र विकासका लागि युवाद्वारा गुल्मीको  रीडीमा

      • ६.
        अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित

      भर्खरै

      • १.
        चितवन पूर्ण खोप सुनिश्चितता भएको घोषणा

      • २.
        कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी संघ चितवनले गर्‍यो सर्वपक्षीय छलफल

      • ३.
        अण्डाको मूल्य फेरिपनि बढ्यो

      • ४.
        भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत

      • ५.
        उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस

      • ६.
        दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

      • ७.
        चितवनमा अवैध कन्सल्टेन्सी बन्द गराउनबाट प्रशासन पछि हट्यो

      • ८.
        प्रधानमन्त्री ओलीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.