• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, असार २९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

ह्याचरी व्यवसायी मर्कामा, माग भन्दा उत्पादन बढ्दो

सञ्चारमाध्यम तथा पत्रकारलाई आचारसंहिता पालना गर्न पत्रकार महासंघ चितवनको आह्वान

लोकप्रिय समाचार

  • १. सञ्चारमाध्यम तथा पत्रकारलाई आचारसंहिता पालना गर्न पत्रकार महासंघ चितवनको आह्वान

  • २. ह्याचरी व्यवसायी मर्कामा, माग भन्दा उत्पादन बढ्दो

  • ३. स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

  • ४. नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

  • ५. चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

  • ६. चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

  • ७. रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

  • ८. इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

  • ९. ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

अब गणतन्त्रको बिदाई हुने बेला आयो : पूर्वमन्त्री पाण्डे


  •   शुक्रबार, चैत ०७, २०८१ मा प्रकाशित
  • चितवन क्षेत्र नं. ३ का सांसद एवं पूर्वमन्त्री बिक्रम पाण्डेले गणतन्त्रको बिदाई हुने बेला आएको बताउनुभएको छ ।

    Advertisement

    राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन चितवनको जिल्ला अधिबेशनलाई सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो ।

    उहाँले अब गणतन्त्रको औचित्य नभएको भन्दै आम जनतालाई देशको परिवर्तनका लागि काठमाडौं आउन आह्वान गर्नुभयो ।

    देश र जनताको हितमा राजसंस्था बाहेक अन्य तन्त्रको काम नभएको स्मरण गर्नुभयो ।

    राप्रपाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका पूर्वमन्त्री पाण्डेले राष्ट्रबादीहरु आन्दोलनमा आउँदा लुटतन्त्र मच्चाउनेहरु डराएको बताउनुभयो ।

    देशलाई बिदेशीको इशारामा बेच्ने दलालकै कारण   देशको अस्मिता लुटिदै गएको टिप्पणी गर्दै उहाँले गणतन्त्रको आयु छोट्दिदै गएको उल्लेख गर्नुभयो ।

    देशको बिकास र सुशासनमा राप्रपा नै एकमात्र पार्टी भएकाले सबै राष्ट्रबादीहरुलाई एक हुन आग्रह गर्नुभयो ।

    बढ्दो युवापुस्ता रोजगारीका लागि पलायन हुने अवस्थाको अन्त्य गराएरै छाड्ने प्रतिबद्धता सहित आम नागरिक र चितवनका न्यायप्रेमी जनतालाई आगामी जनआन्दोलनको तयारीमा बस्न समेत आह्वान गर्नुभयो ।

      शुक्रबार, चैत ०७, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?
      चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा
      चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा
      नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल
      इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न
      रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको

      • ३.
        अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित

      • ४.
        माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती

      • ५.
        माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

      • ६.
        माडीमा ८२/८३ मा ९२ करोड ६६ लाख

      भर्खरै

      • १.
        ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

      • २.
        चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

      • ३.
        चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

      • ४.
        नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

      • ५.
        इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

      • ६.
        रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

      • ७.
        स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

      • ८.
        ह्याचरी व्यवसायी मर्कामा, माग भन्दा उत्पादन बढ्दो

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.