Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बुधबार, भदौ ११, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

उच्च अदालतमा रवि लामिछानेको निवेदन

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

बारा सरुवा भए चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

  • २. फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

  • ३. रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

  • ४. भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

  • ५. भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

  • ६. साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

  • ७. बारा सरुवा भए चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल

  • ८. उच्च अदालतमा रवि लामिछानेको निवेदन

  • ९. सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

रवि फेरि सकृय हुँदै पार्टीको काममा  


  •   सोमबार, चैत १७, २०८१ मा प्रकाशित
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पार्टीको सक्रिय भूमिकामा फर्किएका छन् । आज उनलाई पार्टी कार्यालयमा नेता कार्यकर्ताले न्यानो स्वागत गरेका हुन् ।

    Advertisement

    कार्यालय पुगेका लामिछानेले बैठकमा बस्नुपुर्व सबैलाई एकमुष्ट सम्वोधन गर्दै रास्वपा राजसंस्था कि गणतन्त्रको पक्षमा उभिन्छ भन्ने प्रश्नलाई लामिछानेले प्रतिकात्मक जवाफ दिएका छन् । उनले भने, ‘तपाईंहरु जहाँ उभिनुभएको छ, त्यो लोकतन्त्र होइन । तपाईंले गणतन्त्रको खोल ओढ्नेभएको छ ।

    रास्वपा खोल ओढ्दैन । रास्वपाले आफ्नो कुरा स्पष्टसँग राखेको छ । तपाईंको कर्तुत लुकाउन तपाईंको कित्तामा उभिएर फोटो खिचाउँदैने रहर हामीलाई छैन ।’

    मलाई सरकारले मुद्दामाथि मुद्दा लगाएर दुख दिइरहेको छ । सरकारले गर्न सक्नेजति जोडबल लगाएको छ । के भयो के भएन मैले भन्नु पर्दैन । केही न केही नभएको भए अदालतले त्यत्रो धरौटी लिन्छन् रु भनिरहेका छन् ।

    म यत्ति भन्न चाहन्छु यिनीहरुको दुई तिहाइको सरकारले मलाई ज्यूँदै छोडेको छ यही नै मेरो जित हो । शरीरमा एक थोपा रगत हुँदासम्म लुटतन्त्रको विरोधमा उभिनेछु । जतिवटा मुद्दा लगाउनु छ लगाउ, ज्यान मार्नु छ मार ।

    म राजनीतिमा नआएको भए यो दुख खेप्नुपर्ने थिएन भन्ने मलाई थाहा छ । संघीय लोकतन्त्रको र गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरुलाई खबरदारी गर्न रवि लामिछाने कहिल्यै पछि हट्दैन ।

    सोचेको थिएँ केही समय विश्राम गरौं । शान्त बसौं । पार्टीका साथीहरुले जिम्मेवारीपूर्वक बलबुताले काम गरिरहनुभएको छ । तर म शान्त बसेको फाइदा उठाउँदै सरकारले टाउकोमा तरबार झुण्ड्याइदिन खोज्यो ।

    एउटा जिल्लामा मुद्दा नबुझाएर राखेको छ । यसको टाउकोमा एउटा तरबार झुण्ड्याइदियो भने चुप हुन्छ भन्ने लागेको होला । कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल, म थाप्न तयार छु ।
    म लड्छु । जुनसुकै शक्तिसँग लड्छु । तर यो लुटतन्त्रलाई लुटुटुलु हेरेर बस्ने लाछी मान्छे म होइन । अझै गर षडयन्त्र । अदालतप्रति आशा र भरोसा राखेर हरेक अदालतमा पुगेको छु । कुनै दिन मैले चारवटै अदालतमा एकैदिन उपस्थित हुनुपर्छ । जे हुन्छ होस । थप केही मुद्दा लगाउनु छ भने लगाओस ।

    जनताको आक्रोशलाई नजरअन्दाज गर्ने कोशिष गरिरहेका छन् । म कहाँ आगो बलेको छ तापौंला भनेर बसेको छैन । हामी स्पष्टरुपमा आएका थियौं । जनता आक्रोशित छन् ।

    जनतामा ठूलो आक्रोश र निराशा छ । त्यसलाई चिनुपर्ने थियो । बदल्नुपर्ने थियो । घन्टी बजायौं । तर, यिनीहरु हाम्रो घन्टी फुटाउनतर्फ लागे ।

    मलाई दुःख लाग्छ यतिखेर देश लगभग प्रतिपक्षविहीन भएर बसेको छ । सञ्चारकर्मीलाई सरकारी पक्ष नबन्न अनुरोध गर्छु । सशक्त प्रतिपक्षको आवश्यकता छ । तपाईंको इन्टेन्सन लोकतन्त्र बचाउने हो कि लोकतन्त्रको खोल ओढेर देश लुट्ने हो रु
    हामी गणतन्त्रवादीको कित्तामा छैनौ कि, गणतन्त्रवादी होइनौं कि भनेर हिलो छ्याप्ने प्रयास भएको छ । म भन्न चाहन्छु, जहाँ तपाईं उभिनुभएको छ, त्यो गणतन्त्र होइन । तपाईंले गणतन्त्रको खोल ओढ्नेभएको थियो । रास्वपा खोल ओढ्दैन ।

    रास्वपाले आफ्नो कुरा स्पष्टसँग राखेको छु । तपाईंको कर्तुत लुकाउन तपाईंको कित्तामा उभिएर फोटो खिचाउँने रहर रास्वपालाई छैन । रास्वपा जनताको पक्षमा रास्वपा छ । परिवर्तनको पक्षमा छ ।

      सोमबार, चैत १७, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज
      भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने
      उच्च अदालतमा रवि लामिछानेको निवेदन
      साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात
      रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै
      आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      लोकप्रिय

      • १.
        निकुञ्ज सडक कालोपत्रे गर्ने पूर्वमन्त्री पाण्डेको प्रतिबद्धता

      • २.
        माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

      • ३.
        कृतिम् उपत्यका “माडी” र अन्तिम लडाई

      • ४.
        माडी नगरपालिका अब ऋणमुक्त भइ बचत तर्फ

      • ५.
        माडीमा ‘युवा र जलवायु न्याय विषयक अन्तरक्रिया

      • ६.
        माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

      भर्खरै

      • १.
        सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

      • २.
        भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

      • ३.
        उच्च अदालतमा रवि लामिछानेको निवेदन

      • ४.
        साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

      • ५.
        रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

      • ६.
        आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      • ७.
        फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

      • ८.
        भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.