Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, कार्तिक १६, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

क्लबद्वारा बृहत् रक्तदान, ३०७ पिन्ट रगत संकलन

डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धन महँगियो

कार्यवाहक सभापतिको अनुमतिबिनै महाधिवेशनको कार्यतालिका पेस गर्ने थापाको तयारी

व्यवसायी सिग्देलमाथि आक्रमण, भरतपुर अस्पतालमा उपचार हुँदै

चितवनमा दुई बस ट्रकमा ठोक्किदा ३३ जना घाइते

देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने

मनाङमा पदयात्रा गर्न एक साता रोक

रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

लोकप्रिय समाचार

  • १. भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

  • २. बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

  • ३. आँबुखैरेनीमा माइक्रो दुर्घटनामा १४ जना घाइते

  • ४. प्रधानमन्त्री कार्की मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा, चार जना थपिने

  • ५. प्रधानमन्त्रीको आह्वानमा आज त्रिपक्षीय छलफल

  • ६. प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

  • ७. देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने

  • ८. आईसीसी क्रिकेट विश्व कप लिग-२ः आइतबार अमेरिकासँग भिड्दै नेपाल

  • ९. राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस

  • १०. रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

२३ हजार २ सयले गरे नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको अवलोकन


  •   मङ्गलबार, चैत १८, २०८१ मा प्रकाशित
  • चितवन उद्योग संघको आयोजनामा चैत्र १४ गतेदेखि आयोजना गरिएको नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८१ को एक विशेष कार्यक्रमका बीच समापन गरिएको छ ।

    Advertisement

    चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेको अध्यक्षतामा सम्पन्न प्रदर्शनीमा चितवन उद्योग संघका संस्थापक अध्यक्ष दिलबहादुर ताम्राकार प्रमुख अतिथि रहनुभएको थियो ।

    कार्यक्रममा व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका अधिकृत जयन्द्र बोगटीले प्रदर्शनी निकै फलदायी भएको बताउनुभयो । बोगटीले यस्ता प्रदर्शनीहरुका माध्यमबाट स्थानीय उत्पादनको बिक्री वितरण र बजारीकरणमा टेवा पुराउने बताउनुभयो ।

    त्यस्तै प्रदर्शकहरुको तर्फबाट बगान अर्गानिक टिका सञ्चालक राम चौहानले प्रदर्शनी निकै फलदायी भएको र आगामि दिनहरुमा यस्ता खाले प्रदर्शनीहरु हुनुपर्ने बताउनुभयो । प्रदर्शनीको समापन अवसरमा चितवन उद्योग संघले नववर्ष २०८२ को अवसरमा तयार पारेको भित्तपात्रो (क्यालेण्डर) को समेत विमोचन गरिएको थियो ।

    प्रदर्शनीमा अवलोकनकर्ताहरुतर्फ उदय अधिकारी र सरिता श्रेष्ठ र प्रदर्शकहरुको तर्फबाट माडी कोशेली घरले लक्की ड्र मार्फत पुरस्कार जितेका थिए ।

    चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रदर्शनीमा सहयोग गर्ने विभिन्न पार्टनरहरुलाई प्रशंसा पत्र र प्रदर्शकहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

    पाँच दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा २३ हजार २ सयले अवलोकन गरेका थिए । चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको समापन कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष गोपाल प्रसाद गैरेले धन्यवाद मन्तव्य सहित नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको समापन भएको घोषणा गर्नुभएको थियो ।

      मङ्गलबार, चैत १८, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      क्लबद्वारा बृहत् रक्तदान, ३०७ पिन्ट रगत संकलन
      डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धन महँगियो
      कार्यवाहक सभापतिको अनुमतिबिनै महाधिवेशनको कार्यतालिका पेस गर्ने थापाको तयारी
      व्यवसायी सिग्देलमाथि आक्रमण, भरतपुर अस्पतालमा उपचार हुँदै
      चितवनमा दुई बस ट्रकमा ठोक्किदा ३३ जना घाइते
      देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को

      • ३.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ४.
        हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने

      • ५.
        नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते,

      • ६.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      भर्खरै

      • १.
        क्लबद्वारा बृहत् रक्तदान, ३०७ पिन्ट रगत संकलन

      • २.
        डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धन महँगियो

      • ३.
        कार्यवाहक सभापतिको अनुमतिबिनै महाधिवेशनको कार्यतालिका पेस गर्ने थापाको तयारी

      • ४.
        व्यवसायी सिग्देलमाथि आक्रमण, भरतपुर अस्पतालमा उपचार हुँदै

      • ५.
        चितवनमा दुई बस ट्रकमा ठोक्किदा ३३ जना घाइते

      • ६.
        देशभरका चार सय २८ जनालाई निःशुल्क कृत्रिम हात वितरण गरिने

      • ७.
        मनाङमा पदयात्रा गर्न एक साता रोक

      • ८.
        रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.