Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, कार्तिक ०३, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, निर्वाचन तयारी तीव्र

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ

लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

एमालेको ११ औँ महाधिवेशन मंसिरमा पोखरामा हुने

नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

तिहार नजिकिएसंगै भरतपुरमा बढ्न थाले अव्यवस्थित फुटपाथ

भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को साइडमा फुटपाथ

  • २. हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने छुट वडा अध्यक्षलाई छैन ।

  • ३. ‘सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ ’

  • ४. विश्व हिन्दु महासंघ चितवनको चर्को बिरोधपछि भरतपुर १२ ले निर्णय सच्यायो

  • ५. तिहारलाई अनुशासित एवं मौलिक रुपमा मनाउन चितवन प्रशासनको अपिल

  • ६. नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

  • ७. नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

  • ८. अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

  • ९. असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता कायम गर्न अध्यक्ष ओलीको आग्रह

  • १०. कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

रास्वपा ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ सुरु गर्दै


  •   मङ्गलबार, चैत १८, २०८१ मा प्रकाशित
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनबाट ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ को सुरुवात गर्ने भएको छ । रास्वपा सभापति रवि लामिछानेका अनुसार चैत २३ गते शनिबारदेखि जनयात्रा सुरु हुँदै छ ।
    सोमबार बसेको रास्वपाको केन्द्रिय समितिको बैठकमा सभापति लामिछानेले यसबारेमा जानकारी दिएका हुन् । जनयात्रा सुरु गर्न लामिछाने शनिवार चितवन आउने छन् ।

    Advertisement

    चितवन क्षेत्र नं २ बाट निर्वाचित भई हाल सहकारी ठगी मुद्धाका कारण निलम्बित भएका लामिछानेले आफु गृहमन्त्री हुँदा प्रचण्ड नेतृत्वको सरकारलाई किन ढलाइयो भनि खुलासा गर्दै छन् । आफ्ना मतदातालाई यसबारे जानकारी गराउने उनले बताएका छन् ।

    त्यस्तै, ओली नेतृत्वको गठबन्धन सरकारले अर्को प्रहार गर्नसक्ने भएकाले अहिलेको पार्टी संरचना अझै सबल र सशक्त हुन आवश्यक रहेको उनको भनाइ छ। उनले गणतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र नभई जनताको तन्त्र भएको बताए ।

    गणतन्त्रमा पनि सुधार आवश्यक रहेको बताउँदै सबै व्यवस्थाको उत्कृष्टताको परीक्षा दिनुपर्ने र त्यसमा केही पास भएको तथा केही फेल भएको उनले उल्लेख गरे ।

      मङ्गलबार, चैत १८, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, निर्वाचन तयारी तीव्र
      कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै
      अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ
      लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने
      एमालेको ११ औँ महाधिवेशन मंसिरमा पोखरामा हुने
      नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

      लोकप्रिय

      • १.
        आज अष्टमी, शक्तिपीठमा बलिसहित पूजाअर्चना गरिँदै

      • २.
        बडा दशैंका अवसरमा अध्यक्ष पौडेलद्वारा शुभकामना व्यक्त

      • ३.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • ४.
        दसैँको मुख्य दिन आज, लगाइमाग्ने पूर्व र

      • ५.
        दशैंका अवसरमा धार्मिक अभियन्ता गैरेद्वारा शुभकामना व्यक्त,

      • ६.
        उपत्यका छाड्नेको सङ्ख्या पाँच लाख ५३ हजारभन्दा

      भर्खरै

      • १.
        आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, निर्वाचन तयारी तीव्र

      • २.
        कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

      • ३.
        अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ

      • ४.
        लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

      • ५.
        एमालेको ११ औँ महाधिवेशन मंसिरमा पोखरामा हुने

      • ६.
        नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

      • ७.
        तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

      • ८.
        तिहार नजिकिएसंगै भरतपुरमा बढ्न थाले अव्यवस्थित फुटपाथ

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.