• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, जेठ १९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

“विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम

गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

उपचारका लागि गोपाल माझीले पाए सहयोग

लोकप्रिय समाचार

  • १. आदिकवि भानुभक्त माविद्वारा विभिन्न संचार माध्यम तथा युट्युवमा आएका समाचारको खण्डन

  • २. “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

  • ३. माडीकाे शनि मन्दिरमा भाेलि अस्मिता डल्लाकाेटिकाे प्रस्तुति रहने

  • ४. साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

  • ५. गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

  • ६. गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

  • ७. वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

  • ८. उपचारका लागि गोपाल माझीले पाए सहयोग

  • ९. भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

  • १०. गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाद्वारा स्केट पार्कको उद्घाटन


  •   शनिबार, चैत २९, २०८१ मा प्रकाशित
  • देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले आज स्केट पार्कको उद्घाटन गर्नुभएको छ ।

    Advertisement

    देवघाट ५ तनहुँमा संचालित देवघाट स्केट पार्कको उद्घाटन गर्नुहुँदै थापाले खेलकुदका क्षेत्रमा देवघाटले बिस्तारै फड्को मार्दै गरेको बताउनुभयो ।

    युवा शक्ति भबिस्यको बलियो आधारशीला भएको उदाहरण दिदै थापाले अब युवाको नेतृत्वलाई समेट्नुपर्ने तर्क गर्नुभयो ।

    पाँच जना युवा मिलेर देवघाटको खेलकुद बिकासमा उहाँहरुले चाल्नुभएको कदम अत्यन्तै सराहनीय र देवघाटले कहिल्यैं बिर्सिन नसक्ने बताउनुभयो ।

    खेलमैदानको परिपूर्तिको लागि तयारी थालिएको बताउदै उहाँले खेलकुदका क्षेत्रमा युवालाई अग्रसर गराउन, नयाँ खेलाडी उत्पादनमा जोडदिन, प्रत्येक विद्यालयमा खेलकुदका सामाग्री प्रदान गराउन आफू निरन्तर लागिरहेको समेत जानकारी दिनुभयो ।

    देवघाट धार्मिक ऐतिहासिक स्थलका रूपमा परिचीत भएजस्तै अब खेलमैदानका रूपमा समेत चिनाउन आबश्यक रहेको बताउनुभयो ।

    आम युवा बिदेश पलायन भएको अबस्थामा स्वदेशमा बसेर ग्रामीण क्षेत्रको बिकासका लागि स्केट पार्क संचालन गर्नु भनेको देवघाटका लागि ठूलो उपलब्धि बनेको तर्क गर्नुभयो ।

    ससाना बालबच्चा तथा युवाहरु मोबाइलमा ब्यस्त भइरहँदा स्केटले मोबाइलको लतलाई समेत केही हदसम्म कम गर्ने उहाँको बिश्वास छ ।

    पाँच जना युवाहरु मिलेर भर्खर संचालनमा ल्याइएको उक्त देवघाट स्केट पार्क मनोरञ्जनयुक्त रमणिय वातावरणमा संचालित छ । जहाँ धार्मिक क्षेत्र झल्कने दृश्यहरु समेत ब्यानरमा राखिएको छ ।

    एक करोड भन्दा बढीको लागतमा संचालित उक्त स्केट पार्क ६ रोपनी जग्गामा अबस्थित छ ।

    स्वदेशमा केही गरौं भन्ने उदेश्यले देवघाटका जुझारु युवा अर्जुन प्रसाद अधिकारी, अनिल मिश्र, रामु खनाल, रोशन आचार्य, किरण सुवेदी भएर संचालनमा ल्याउनुभएको हो ।

    कार्यक्रममा देवघाटका विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, नागरिक समाज, महिला उद्यमी तथा सामाजिक व्यक्तित्व संचारकर्मी आदिको उपस्थिति थियो ।

      शनिबार, चैत २९, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न
      “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न
      वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम
      उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण
      मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम
      गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

      लोकप्रिय

      • १.
        नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन

      • २.
        आदिकवि भानुभक्त माविद्वारा विभिन्न संचार माध्यम तथा

      • ३.
        एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक

      • ४.
        सेवा विकासका लागि युवाद्वारा ककनी गाउँपालिकाका ५

      • ५.
        “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ

      • ६.
        माडीका विद्यार्थी शुसाङ्क सुवेदीले पाए छात्रवृत्ति

      भर्खरै

      • १.
        साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

      • २.
        “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

      • ३.
        वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

      • ४.
        उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

      • ५.
        मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम

      • ६.
        गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

      • ७.
        गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

      • ८.
        भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.