Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बुधबार, भदौ ११, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

उच्च अदालतमा रवि लामिछानेको निवेदन

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

बारा सरुवा भए चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

  • २. फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

  • ३. रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

  • ४. भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

  • ५. भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

  • ६. साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

  • ७. बारा सरुवा भए चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल

  • ८. उच्च अदालतमा रवि लामिछानेको निवेदन

  • ९. सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

क्याम्पा चौरमा दर्शकको उल्लेख्य सहभागीता, आज ‘स्वर’ व्याण्ड आउँदै


  •   मङ्गलबार, बैशाख ०२, २०८२ मा प्रकाशित
  • नारायणगढको क्याम्पा चौरमा जारी ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’मा हिजो (आइतबार) ‘पूर्णराई एण्ड दाजुभाईहरु’ र ‘परिवर्तन’ व्याण्डले प्रस्तुती दिए ।

    Advertisement

    ‘म्युजिक’, ‘फुड’ र ‘फन’को साथमा नयाँ वर्ष २०८२ साललाई स्वागत गर्न क्याम्पा चौरमा दर्शकको भीड लागेको थियो । दर्शकलाई व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे परेको थियो ।

    हिजोको कन्सर्टमा करिब सात हजार दर्शकको सहभागीता रहेको एक्स्पो आयोजक नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका पूर्व अध्यक्ष निरञ्जन न्यौपानेले जानकारी दिनुभयो ।

    नयाँ वर्षलाई लक्षित गरी हिजो साँझ ८ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको थियो । साँझ ८ बजेपछि ३०० रुपैयाँको टिकट लागु गरिएको उहाँले बताउनुभयो । चैत २९ गतेदेखि सुरु भएको एक्स्पो भोलि (मंगलबार) सकिँदै छ ।

    एक्स्पो एण्ड फुड फेस्टिबलमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नेपाली वस्तु तथा सेवाको प्रदर्शनी हुन्छ । साँझ ६ बजेदेखि मौलिक खाना खाँदै कन्सर्टमा रमाउन सकिन्छ । आजको कन्सर्टमा ‘स्वर’ व्याण्ड आउने नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिनुभयो ।

    नयाँ वर्षको पहिलो दिन आज पनि दर्शकको उल्लेख्य सहभागीता रहने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो । कन्सर्टमा भोलि (वैशाख २ गते) उदय र झक्कासको विशेष प्रस्तुति रहनेछ ।
    कन्सर्टमा भोलि (वैशाख २ गते) उदय र झक्कासको विशेष प्रस्तुति रहने नेपाली युवा उद्यमी मञ्च चितवनका पूर्व अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिनुभयो ।

    फुड फेस्टिबलमा थकाली, थारु, तामाङ,नेवारी, तराई र अन्य परिकारहरुको स्वादको विविधता पाइनेछ जसमा अर्गानिक उत्पादन, लाइभ कुकिङ डेमो, फुड आर्ट डिस्पले र फोटो फ्रेन्ड्ली डिजाइन क्षेत्रहरु समावेश हुनेछन् ।

    एक्स्पोमा कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एण्ड बेभरेज, ग्रीन इन्डष्ट्री, रियल स्टेट, टेक्नोलोजी तथा इनोभेसनलगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यवसायीहरु सहभागी रहेको उहाँको भनाइ छ ।

      मङ्गलबार, बैशाख ०२, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज
      भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने
      उच्च अदालतमा रवि लामिछानेको निवेदन
      साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात
      रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै
      आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      लोकप्रिय

      • १.
        निकुञ्ज सडक कालोपत्रे गर्ने पूर्वमन्त्री पाण्डेको प्रतिबद्धता

      • २.
        माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

      • ३.
        कृतिम् उपत्यका “माडी” र अन्तिम लडाई

      • ४.
        माडी नगरपालिका अब ऋणमुक्त भइ बचत तर्फ

      • ५.
        माडीमा ‘युवा र जलवायु न्याय विषयक अन्तरक्रिया

      • ६.
        माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

      भर्खरै

      • १.
        सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

      • २.
        भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

      • ३.
        उच्च अदालतमा रवि लामिछानेको निवेदन

      • ४.
        साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

      • ५.
        रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

      • ६.
        आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

      • ७.
        फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

      • ८.
        भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.