• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, जेठ २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

“विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम

गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

उपचारका लागि गोपाल माझीले पाए सहयोग

लोकप्रिय समाचार

  • १. “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

  • २. साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

  • ३. वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

  • ४. गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

  • ५. उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

  • ६. उपचारका लागि गोपाल माझीले पाए सहयोग

  • ७. गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

  • ८. भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

  • ९. मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम

संस्कृतीको संरक्षणमा जोडदिन आबश्यक छ : संयोजक सिद्धान्त थापा मगर


  •   बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
  • नेपाल मगर संघ केन्द्रीय निर्वाचन समिति संयोजक सिद्धान्त थापा मगरले जातीय पहिचान सहित संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ ।

    Advertisement

    नेपाल मगर संघ देवघाटले आयोजना गरेको नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

    धार्मिक एकता र सद्भावको खाँचो भएको उल्लेख गर्दै एकापसमा भातृत्व सहितको आत्मियता बढाउनुपर्ने तर्क गर्नुभयो ।

    नेपालभर मगर जातीको बाहुल्यता रहेको जिकिर गर्दै थापा मगरले निकट समयमा सङ्ग्राहालय स्थापनाको लागि समेत जोड दिइएको उल्लेख गर्नुभयो ।

    विभिन्न जातीको बाहुल्यता भएको क्षेत्रमा ती जातीका भाषालाई सरकारी र स्थानीय कामकाजमा मान्यता दिनुपर्ने धारणा राख्नुभयो ।

    मगर जातीको इतिहासलाई स्मरण गर्दै उहाँले परापूर्वकालमा पुर्खाहरुले पुराएको योगदानको सबैले कदर गर्नुपर्ने तर्क गर्नुभयो ।

    मौलिक संस्कृतीको संरक्षणमा मगर जातीको आफ्नै बिशिष्ट योगदान रहेको तर्क सहित भेषभुषा र रितिरिवाजको संरक्षणमा लाग्नु अपरिहार्य भएको बताउनुभयो ।

    त्यस्तै उहाँले देशभरी छरिएर रहेका आम मगरबासीहरुमा नयाँ बर्षको शुभकामना प्रदान गर्नुभयो ।

    देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले मगर जातीको सङ्ग्राहालय निर्माणको लागि गाउँपालिकाले पहल थालेको बताउनु भएको छ ।

    सोही कार्यक्रमलाई बिशिष्ट अतिथिको रूपमा सम्बोधन गर्नुहुँदै गुरुङले सो कुरा बताउनुभएको हो ।

    उहाँले मगर गुरुङ तथा अन्य जातीका भाषालाई पनि सरकारी  कामकाजको भाषामा प्रयोग गर्न लागिएको बताउनु भयो । स्थानीय शिक्षणबिधिमा समेत सो जातीका भाषालाई छिटै स्थान दिने उहाँको भनाइ थियो ।

      बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न
      “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न
      वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम
      उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण
      मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम
      गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

      लोकप्रिय

      • १.
        आदिकवि भानुभक्त माविद्वारा विभिन्न संचार माध्यम तथा

      • २.
        “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ

      • ३.
        नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन

      • ४.
        एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक

      • ५.
        सेवा विकासका लागि युवाद्वारा ककनी गाउँपालिकाका ५

      • ६.
        साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

      भर्खरै

      • १.
        साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

      • २.
        “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

      • ३.
        वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

      • ४.
        उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

      • ५.
        मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम

      • ६.
        गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

      • ७.
        गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

      • ८.
        भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.