राष्ट्रिय प्रजातन्त्र पार्टीले अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूलाई तत्काल रिहा गर्न माग गरेको छ ।
Advertisement
सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट पार्टीको आन्तरिक बैठक सकेर कार्यक्रमस्थल बिजुली बजारतर्फ पैदल जाने क्रममा प्रशासनले अध्यक्ष लिङ्देनसहित नेताहरूलाई प्रहरीले गरफ्तार गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए