• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, जेठ १९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

“विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम

गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

उपचारका लागि गोपाल माझीले पाए सहयोग

लोकप्रिय समाचार

  • १. आदिकवि भानुभक्त माविद्वारा विभिन्न संचार माध्यम तथा युट्युवमा आएका समाचारको खण्डन

  • २. “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

  • ३. माडीकाे शनि मन्दिरमा भाेलि अस्मिता डल्लाकाेटिकाे प्रस्तुति रहने

  • ४. साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

  • ५. उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

  • ६. गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

  • ७. वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

  • ८. उपचारका लागि गोपाल माझीले पाए सहयोग

  • ९. भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

  • १०. गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

छन्द-काव्य प्रतिष्ठानद्वारा प्रथम साधारणसभा सम्पन्न, साहित्य बिधामा युवालाई समेट्न माग


  •   सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
  • छन्द-काव्य प्रतिष्ठान नेपाल भरतपुर १० चितवनले प्रथम साधारण सभा एवं छन्द दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    छन्द दिवसका अबसरमा प्रतिष्ठानले आफ्नो पहिलो साधारणसभा छन्द कविता बाचन गरेर मनाएको हो ।

    छन्द काव्य प्रतिष्ठानका अध्यक्ष लकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार एवं समालोचक गोविन्दराज विनोदीको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा बोल्नुहुँदै विनोदीले साहित्यको जगेर्नामा लाग्नु आजको अपरिहार्य आबश्यकता भएको बताउनुभयो ।

    स्थापनाका दिनदेखि छन्द काव्य प्रतिष्ठानले नेपाली कला साहित्यका क्षेत्रमा खेलेको भूमिका स्मरणीय भएको बताउनुभयो ।
    नवपुस्तालाई साहित्य बिधामा ल्याउनुपर्ने धारणा राख्दै विनोदीले साहित्य भाबी पुस्तालाई सुम्पनुपर्ने तर्क गर्नुभयो ।

    यस्तै छन्द काव्य प्रतिष्ठानका अध्यक्ष लकाश पौडेलले साहित्य समाजको यथार्थ ऐना भएको बताउनुभयो । समसामयिक विषयबस्तु तथा काल्पनिक घटना परिघटनासंग आधारित भएर लेखिने साहित्य समाज परिवर्तनको प्रमुख आधार भएको बताउनुभयो ।

    नयाँ युवापुस्तालाई साहित्य क्षेत्रमा जोड दिदै अग्रजका बिचार कदर र सुनुवाइ गर्दै साहित्यको जगेर्ना गर्ने हेतुले संस्था स्थापना गरिएको पौडेलले बताउनुभयो ।

    कवि राजेन्द्र घायलले स्वागत मन्तव्य राख्नुभएको थियो । भने साहित्यकार केशवराज आमोदी र प्राध्यापक नारायण प्रसाद खनालले छन्द कविताको बारेमा प्रकाश पार्नुभएको थियो ।
    संस्थाको काव्यिक प्रतिबेदन सचिव बिदुर अधिकारी र आर्थिक प्रतिबेदन समितिका कोषाध्यक्ष होमनाथ घिमिरेले प्रस्तुत गर्नुभएको थियो ।

    विभिन्न साहित्य स्रस्ता तथा सामाजिक व्यक्तित्वको सहभागीता रहेको कार्यक्रममा सोही प्रतिष्ठाकी सहसचिव उषा तिवारीले सहजीकरण गर्नुभएको हो ।

      सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न
      “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न
      वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम
      उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण
      मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम
      गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

      लोकप्रिय

      • १.
        नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन

      • २.
        आदिकवि भानुभक्त माविद्वारा विभिन्न संचार माध्यम तथा

      • ३.
        एलिना चाैहानकाे स्वरमा माडीमा धार्मिक भजन सार्वजनिक

      • ४.
        सेवा विकासका लागि युवाद्वारा ककनी गाउँपालिकाका ५

      • ५.
        “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ

      • ६.
        माडीका विद्यार्थी शुसाङ्क सुवेदीले पाए छात्रवृत्ति

      भर्खरै

      • १.
        साेमेश्वरगढिमा ‘गढीमा गजल’ सम्पन्न

      • २.
        “विपद्को अवस्थामा म र मेरो परिवारको बचाउ कार्यक्रम” चितवनमा सफलतापूर्वक सम्पन्न

      • ३.
        वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम

      • ४.
        उज्यालो टाईम्स मिडियाद्वारा स्टेशनरी तथा सरसफाई सामाग्री वितरण

      • ५.
        मनसुन भित्रिएलगत्तै वर्षा र बाढी–पहिरो जोखिम

      • ६.
        गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचितः प्रधानमन्त्री

      • ७.
        गृहमन्त्रीले राजीनामा दिनु नपर्ने, संसद्‌मा बोल्न दिन आग्रह

      • ८.
        भिजिट भिसा प्रकरणबारे प्रष्टीकरण दिन पत्रकार सम्मेलन गर्दै गृहमन्त्री

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.