Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बुधबार, जेठ ०१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै


नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश

१४ घण्टापछि खुल्यो बिपी राजमार्ग

नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क

हाम्राे चित्रवन साकाेसद्वारा माडीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालित

घर बनाउने मेलाको दोस्रो दिन, सातहजार भन्दा बढीले गरे अवलोकन

चितवनमै सबै किसिमको फेशन र पोशाक सहित अर्बन नेष्ट बुटिक सञ्चालन

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

चितवनमा घर बनाउने मेला शुरु, मन्त्री सिलवालद्धारा उद्धघाटन

लोकप्रिय समाचार

  • १. नारायणगढमा भोलिदेखि हुन लागेको ‘घर बनाउने’ मेलाको तयारी पुरा

  • २. नारायणगढमा आजदेखि ‘घर बनाउने’ मेला सुरु हुँदै मेलाको मन्त्री सिलवालले उद्घाटन गर्ने

  • ३. माडीमा बैशाख २७ गते वृृृृृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

  • ४. घर बनाउने मेलाको दोस्रो दिन, सातहजार भन्दा बढीले गरे अवलोकन

  • ५. हाम्राे चित्रवन साकाेसद्वारा माडीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालित

  • ६. हाम्राे चित्रवन साकाेसद्वारा माडीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालित

  • ७. नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क

  • ८. चितवनमै सबै किसिमको फेशन र पोशाक सहित अर्बन नेष्ट बुटिक सञ्चालन

  • ९. चितवनमा घर बनाउने मेला शुरु, मन्त्री सिलवालद्धारा उद्धघाटन

  • १०.

अशक्त तथा अति अशक्त अपांगता भएका व्यक्तिका लागि बोसिया खेल सम्पन्न


  •   बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
  • बोसिया नेपालको आयोजनामा अशक्त अति अशक्त अपांगता भएका व्यक्तिका लागि एकदिने बोसिया खेल सम्पन्न भएको छ ।

    Advertisement

    संस्थाका अध्यक्ष गोमा पौडेलको अध्यक्षतामा सम्पन्न सो खेल भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    भरतपुर कवर्ड हलमा मस्तिष्क पक्षघात, मस्कुलर डिस्ट्रोफी, स्पाईनल विफिडा तथा स्पाईनल सम्बन्धी समस्या भई अपाङ्गता भएका व्यक्तिहरुका लागि बोसिया खेल प्रदान गरिएको थियो ।
    कार्यक्रममा विशिष्ट अतिथिमा शुस्तमनस्थिती कल्याण संस्थाका केन्द्रीय सदस्य एवं वैाद्धिक अपाङ्गताका अभिभावक संघका अध्यक्ष निर्मल कुमार श्रेष्ठ, राष्ट्रिय अपाङ्ग महासंघ बाग्मती प्रदेशका सचिव एवं अपाङ्गता अधिकार संरक्षण केन्द्रका अध्यक्ष यम प्रसाद सुवेदी साईकल व्यवसायी संघ चितवन-नवलपुरका अध्यक्ष शुनिल कुमार गुप्ता रहनुभएको थियो ।

    यसैगरी अतिथिमा चितवन बहिरा संघका अध्यक्ष विष्णु कुमारी पैाडेल, अपाङ्ग समाज चितवनका अध्यक्ष मान वहादुर पुन, सुसुप्ना नाडि घाईते मैत्री समाजका सचिव समिर मल्ल ठकुरी, अपाङ्ग जागरण अभियानका कोषाध्यक्ष पार्वति महतो ,लाइन्स ईन्टरनेश्नल ३२५आर कल्सटर ४ का सीता पैाडेल,सुस्त मनस्थिती कल्याण विद्यालय श्रीपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर सुवेदी, आशा बाल बिकास केन्द्रका देवि थापा, भरतपुर महानगरपालिका सामाजिक विकास महाशाखाको अप्सरा देवकोटा रहनु भएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथिद्वारा बोसिया बल खेलेर समुद्घघाटन भर्नुभयो । एविलिस फाउण्डेसनको आर्थिक सहयोग र मस्तिष्क पक्षाघातका लागि अभिभावक स्वावलम्बन समूहको समन्वयमा कार्यक्रम सम्पन्न भयो ।

    कार्यक्रममा साईकल व्यवसायी संघ चितवन-नवलपुरका अध्यक्ष शुनिल कुमार गुप्ताले शुभकामना दिनुभयो भने मस्तिष्क पक्षाघातका लागि अभिभावक स्वावलम्बन समूहको संरक्षक हरिकला भुषाल लगायतले स्वागत मन्तव्य दिनुहुँदै अपाङ्गता हुनु कसैको रहर नभई समायानुकुल जो कसैलाई पनि हुने एक अवस्था हो भन्दै जटिल प्रकारका अपाङ्गता भएका व्यक्तिहरुले पनि यो बोसिया खेल खेल्न सक्ने र राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा देशलाई चिनाउने यो  विशेष प्रकारको खेललाई राज्यले पनि आवश्यकताको  रुपमा अपनत्व लिनु पर्नेमा जोड दिनु भयो ।

    उक्त कार्यक्रममा प्रमुख अतिथीले आगामी आर्थिक वर्षमा यस खेललाई उच्च प्राथमिकतामा राख्ने कुराको प्रतिवद्धता जायर गर्नु भएको थियो भने सभापतिले आगामी वर्षहरुमा यस खेललाई अझ वढि शसक्त रुपमा यस भरतपुरमा खेलाउने कुरा व्यक्त गर्नुभयो । कार्यक्रम बोसिया नेपालका महासचिव रविन्द्र रिजालले संचालन गर्नुभयो ।

      बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश
      १४ घण्टापछि खुल्यो बिपी राजमार्ग
      नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क
      हाम्राे चित्रवन साकाेसद्वारा माडीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालित
      घर बनाउने मेलाको दोस्रो दिन, सातहजार भन्दा बढीले गरे अवलोकन

      लोकप्रिय

      • १.
        शिक्षक मित्रहरूलाई खुला पत्र : अब पनि

      • २.
        चितवनमा बैशाख २५ देखि ‘घर बनाउने’ मेला

      • ३.
        चितवनका प्रध्यापक ओमराज मैनाली मृत भेटिए

      • ४.
        लोसपा चितवनको सचिबमा २४ वर्षका रामप्रसाद ढकाल

      • ५.
        उद्योग वाणिज्य संघ–चितवनका सदस्यले पुस्पाञ्जली हस्पिटलमा छुट

      • ६.
        “ममता मानवता र महानताकी प्रतीक आमा र 

      भर्खरै

      • १.

      • २.
        नारायणी अनलाइन आजदेखि १२ औं बर्षमा प्रवेश

      • ३.
        १४ घण्टापछि खुल्यो बिपी राजमार्ग

      • ४.
        नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क

      • ५.
        हाम्राे चित्रवन साकाेसद्वारा माडीमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालित

      • ६.
        घर बनाउने मेलाको दोस्रो दिन, सातहजार भन्दा बढीले गरे अवलोकन

      • ७.
        चितवनमै सबै किसिमको फेशन र पोशाक सहित अर्बन नेष्ट बुटिक सञ्चालन

      • ८.
        कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.