• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, कार्तिक २३, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

नेपाल दक्षिण अफ्रिकासँग पराजित

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

लोकप्रिय समाचार

  • १. नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

  • २. चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

  • ३. ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

  • ४. रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

  • ५. चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

  • ६. पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

  • ७. सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

  • ८. त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

  • ९. कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

  • १०. विश्वकप लिग टुः युएई सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै

वाइफाई नेपालको चितवनमा सेल्स एजेन्ट भेटघाट कार्यक्रम


  •   शनिबार, जेठ १८, २०८२ मा प्रकाशित
  • अन्य कम्पनी भन्दा सस्तो इन्टरनेट सेवा दिंँदै आएको भनिएको  इन्टरनेट प्रदायक कम्पनी वाईफाई नेपालले सेल्स एजेण्ट भेटघाट कार्यक्रम गरेको छ ।

    Advertisement

    चितवनका सेल्स एजेण्टलाई कम्पनीको सेवा र योजनाको बारेमा जानकारी दिने उद्धेश्यसहित शनिबार भरतपुरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा कम्पनीले आफ्नो नयांँ अफर ‘सेन्चुरी प्याक’ समेत सार्वजनिक गरेको थियो ।

    प्रस्तुतिकरण दिंँदै कम्पनीका चितवन युनिट इन्चार्ज रजतमान श्रेष्ठले सेवा शुरु गरेसंँगै वाईफाइ नेपालले ग्राहकको मन जित्न सफल भएको बताए । ‘हामी चारबर्ष भित्रमानै नेपालकै शिर्ष १० स्थानमा पर्न सफल भएका छौं भने ग्राहक बनाउने सवालमा चौथो स्थानमा छौं ।’ श्रेष्ठले भने ।

    आगामी दिनमा कम्पनीको सेवालाई चुस्त दुरुस्त र गुणस्तरीय सेवाका साथै सस्तो मुल्यमा इन्टरनेट वितरण गर्ने उद्धेश्यकता साथ कम्पनी अघि बढेको इन्चार्ज श्रेष्ठको भनाई थियो । उनले सेन्चुरी प्याक अफरको बारेमा जानकारी दिंँदै दुईबर्ष समयावधिको लागि  १५हजार ७०७ मै प्याकेज, सय एमबीपीएस स्पीडका साथ  दुई महिना बोनस, निःशुल्क जडान खर्च तथा फाईभी जी राउटर  सित्तैमा उपलब्ध गरिएको बताए । ’हाम्रो टार्गेट ठूला सेवाग्राही र संस्थाहरु नभई मध्यमस्तरका ग्राहकलाई लक्षित गर्दै सेवा दिंँदै आएका छौं , उनले भने, सस्तो र फाष्ट इन्टरनेटकै कारण हाम्रा ग्राहक बढेका हुन् । ’
    आगामी दिनमा चितवनका दुर्गम तथा इन्टरनेट पहुंँच नपुगेका ठाउंँहरुमा सेवा विस्तार गर्दै जाने योजना रहेको उनले बताए ।
    चितवनमा भरतपुर र टांँडीबाट सेवा दिंँदै आएको कम्पनीको चितवनमा मात्रै दुईहजार बढी ग्राहक छन भने देशभर ७५ हजार ग्राहक रहेको टांँडीका इन्चार्ज उत्तम रिमालले जानकारी दिए ।

    कम्पनीले देशका अधिकांँश जिल्लामा सेवा विस्तार गरिसकेको छ ।
    सो अवसरमा सेल्स एजेण्टहरुले कम्पनीको थप सेवा विस्तार गर्नुका साथै छिटो छरितो सेवा दिन सुझाव दिएका थिए । कार्यक्रममा चितवनका मात्रै ३० भन्दा बढी सेल्स एजेण्ट सहभागी भएका थिए ।

      शनिबार, जेठ १८, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      नेपाल दक्षिण अफ्रिकासँग पराजित
      कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु
      नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित
      राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
      ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष
      रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ३.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      • ४.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      • ५.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      • ६.
        कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार मनाइँदै

      भर्खरै

      • १.
        नेपाल दक्षिण अफ्रिकासँग पराजित

      • २.
        कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

      • ३.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

      • ४.
        राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

      • ५.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      • ६.
        रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      • ७.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      • ८.
        चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.