• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, कार्तिक २४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

नेपाल दक्षिण अफ्रिकासँग पराजित

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

लोकप्रिय समाचार

  • १. नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

  • २. चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

  • ३. ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

  • ४. चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

  • ५. रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

  • ६. अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

  • ७. पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

  • ८. सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

  • ९. राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

  • १०. त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

मनकामना अस्पतालको प्राविधिक सहयोगमा मनोसामाजिक परामर्श तथा सचेतना कार्यक्रम


  •   बुधबार, जेठ २९, २०८२ मा प्रकाशित
  • भरतपुर ८ को आयोजना तथा आमा बच्चा स्वास्थ्य नेपालको समन्वय र मनकामना अस्पतालको प्राविधिक सहयोगमा दुईदिने मनोसामाजिक परामर्श तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    Advertisement

    आमा बच्चा स्वास्थ्य नेपालकी अध्यक्ष कविता खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर ८ का वडाध्यक्ष पूर्ण बहादुर रानाभाटको प्रमुख आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा बोल्नुहुँदै रानाभाटले समाजमा मनोसामाजिक परामर्शको खाँचो भएर नै वडाले यो अभियान अगाडि बढाएको बताउनुभयो ।

    घर परिवार तथा समाजमा उत्पन्न बिभेद आदिका कारण यस्ता खालका समस्या देखिने हुँदा यसको निराकरणमा वडाको प्रमुख भूमिका रहने उल्लेख गर्नुभयो ।

    आगामी दिनहरुमा समेत वडाबासी सबैलाई मनोपरामर्श तालीम प्रदान गराउने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।

    त्यस्तै मनकामना अस्पतालका अध्यक्ष ध्रुव प्रसाद काफ्लेले बिरामीको उपचार सेवामा मनकामना अस्पताल सधैं तयारी रहेको बताउनुभयो ।

    मानसिक स्वास्थ्य समस्यालाई हल गर्दै त्यस्ता बिरामीहरुको उपचारमा थप सहुलियतपूर्ण व्यवस्था गर्ने बताउनुभयो ।

    अस्पतालले हालसम्म थुप्रै सेवाहरु दिदै आएको जिकिर गर्दै उहाँले सबै किसिमका रोगको उपचारमा केही छुटको प्रबन्ध समेत अस्पतालले मिलाउने प्रतिबद्धता जाहेर गर्नुभयो ।

    कार्यक्रममा सहभागीहरुलाई मानसिक समस्या भनेको के हो ? यसको कसरी समाधान गर्न सकिन्छ ? कस्ता खालका लक्षण देखा पर्छन् ? आत्महत्या रोकथाम आदिमा कस्तो भूमिका खेल्न सकिन्छ भन्ने बारेमा नीलु अर्याल र प्रतिमा अधिकारीले प्रशिक्षण दिनुभएको थियो ।

    त्यस्तै आमा बच्चा स्वास्थ्य नेपालकी अध्यक्ष कविता खतिवडाले समाजमा आत्महत्याको संख्यामा उल्लेख्य वृद्धि भएको जिकिर गर्दै उहाँले यसको निदान भनेकै मनोपरामर्श भएको बताउनुभयो ।

    पारिवारिक रहनसहन, खानपिन, बिलासी जीवनयापन, कलह, बिभेद आदिकै कारण यस्ता समस्या समाजमा सिर्जित हुँदै गएको खतिवडाले तर्क गर्नुभयो ।

    मानसिक समस्यामा परेकाहरुको व्यक्तिहरुको उद्घारमा जोड दिन सबैजना मिलेर लाग्नुपर्ने धारणा राख्नुभयो ।

    आम मानिसमा चौबिस सेकेन्ड भित्र आउने खराब सोचका कारण यस्तो समस्या सिर्जित हुने हुँदा उहाँले सकारात्मक सोचको बिकास गर्न सबैमा आह्वान गर्नुभयो ।

    आफूमा भएका कमीकमजोरीहरुलाई औल्याउँदै सुधार गर्नुपर्ने बताउनुभयो ।

    मनकामना अस्पतालको सभाहलमा भएको सो प्रशिक्षण कार्यक्रममा झन्डै ३० जना वडाबासीहरुको सहभागीता थियो ।

      बुधबार, जेठ २९, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान
      नेपाल दक्षिण अफ्रिकासँग पराजित
      कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु
      नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित
      राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’
      ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ३.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन

      • ४.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      • ५.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      • ६.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      भर्खरै

      • १.
        अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

      • २.
        नेपाल दक्षिण अफ्रिकासँग पराजित

      • ३.
        कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

      • ४.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

      • ५.
        राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

      • ६.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      • ७.
        रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      • ८.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.