• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, असार ३१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह

रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण

‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

लोकप्रिय समाचार

  • १. स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा

  • २. नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

  • ३. चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

  • ४. चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

  • ५. रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण

  • ६. रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

  • ७. इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

  • ८. ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

  • ९. माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह

भरतपुर महानगरपालिकाले गर्‍यो नियम विपरित ८५ कर्मचारीको नियुक्ति


  •   बिहिबार, जेठ ३०, २०८२ मा प्रकाशित
  • चितवनको भरतपुर महानगरपालिकाले ठुलो संख्यामा कर्मचारीको नियुक्ति नियमसम्मत नगरेको पाइएको छ ।

    Advertisement

    महालेखा परीक्षकको रिपोर्ट अनुसार, महानगरपालिकाले अधिकृत तहदेखि खरिदारसम्मका ८५ जना कर्मचारीको नियुक्ति नियमसम्मत गरेको छैन ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यक्षेत्र बोझको विश्लेषण गरी संगठन तथा व्यवस्थापन सर्भेक्षणमा स्थायी प्रकृतिको कामको र सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था भएपनि महानगरपारपालिकाले अस्थायी दरबन्दीमा कर्मचारी नियुक्त गरेको महालेखा परिक्षको प्रतिवेदनमा उल्लेख छ ।

    नियम विपरित महानगरले वरिष्ठ इन्जिनियर २ जना, वरिष्ठ सहायक अधिकृत ३ जना, सव इन्जिनियर २१ जना, अमिन ४ जना, सहायक ४ जनालाई स्थायी दरबन्दीमा नियुक्त गरेको छ । यस्तै स्वास्थ्य तर्फ मेडिकल अधिकृत १ जना, जनस्वास्थ्य अधिकृत १ जना, अहेब १८ जना, सिनियर अनमि २२ जना र ल्याभ टेक्निसियन ९ जनालाई महानगरले नियम विपरित नियुक्त गरेको हो ।

    बागमती प्रदेश स्थानीय सेवा ऐन २०७९मा स्थानीय सेवाका कर्मचारीले गर्नुपर्ने कामको लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने व्यवस्था भएपनि महानगरपालिकाले लोक सेवा आयोगलाई समेत जानकारी नदिइ कर्मचारी नियुक्त गरेको बताएको छ ।

    यद्यपि पालिकाले नगर प्रहरी, सवारी चालक, कार्यालय सहयोगी, पलम्बर, इलेक्टिसियन, चौकिदार, मालि बगैँचा लगायतका साहायक तहका पदमा मात्र करारबाट सेवा लिन  सकिन्छ ।

    महालेखा परीक्षकले नियममा भएको व्यवस्था विपरित करारमा नियुक्त गरेका  ८५ कर्मचारीलाई महानगरपालिकाले दुई करोड ७६ करोड ८७ लाख ८७ हजार ९७२ रुपैयाँ भुक्तानी गरेको बताएको छ ।

    बागमती प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९को दफा १६ले यसरी कर्मचारी नियम विपरित नियुक्ति गरेमा उनीहरुले बुझ्ने तलब भत्ता बापतको खर्च रकम नियुक्त गर्ने कर्मचारी वा पदाधिकारीबाट असुल उपर गरिने व्यवस्था समेत रहेको छ ।

      बिहिबार, जेठ ३०, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह
      रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण
      ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?
      चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा
      चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा
      नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको

      • ३.
        अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित

      • ४.
        माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती

      • ५.
        माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

      • ६.
        रास्वपाले हस्ताक्षर र चन्दा संकलन गरेको भन्दै

      भर्खरै

      • १.
        माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह

      • २.
        रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण

      • ३.
        ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

      • ४.
        चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

      • ५.
        चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

      • ६.
        नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

      • ७.
        इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

      • ८.
        रविको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् मनीषा कोइराला

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.