• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, मङि्सर २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

  • १०. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

चितवन राष्ट्रिय निकुञ्जमा सडक कालोपत्रेका लागि इआईए हुँदै


  •   शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
  • चितवन राष्ट्रिय निकुञ्ज सडकलाई समेट्ने गरि कालोपत्रे निर्माणका लागि हुलाकी राजमार्ग निर्देशनालयले वातावरणिय प्रभाव मुल्यांकनका लागि प्रतिबेदन तयार गर्दैछ ।

    Advertisement

    आज चितवन राष्ट्रिय निकुञ्जको सभाहलमा माडी र जगतपुरका जनप्रतिनिधिबीच सम्भावित सडक निर्माणका लागि राय लिइएको हो ।

    चितवन राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ वन संरक्षण अधिकृत डा. गणेश पन्त, माडी नगर उपप्रमुख खेम प्रसाद महतो भरतपुर २३ का वडाध्यक्ष दीपक दवाडी, भरतपुर २४ का वडाध्यक्ष रामबहादुर गोदार माडी १ का वडाध्यक्ष अमित कुमार लामा माडी २ का वडाध्यक्ष दण्डपाणी पौडेल र चितवन राष्ट्रिय निकुञ्ज माडी बगहीका सेक्रेटरी प्रमुख नारायण सापकोटा बासुको समेत उपस्थिति थियो ।

    अधिकांश जनप्रतिनिधिको राय पुरानो बाटो ध्रुवघाटलाई प्रयोग गर्नुपर्ने बताएका थिए । आयोजनाको प्रस्तावित नाम रिउखोला बनकट्टा देउराली नयाँपुल ध्रुवघाट जगतपुर सडक खण्ड राखिएको छ ।

    सडकको कुल लम्बाई ८.०९ किमि रहनेछ भने शुरुवाती बिन्दुको उचाई १८४ मिटर रहने जनाइएको छ । यसैगरी क्षेत्र अधिकार आवश्यक नभएको, फर्मेशन चौडाई १२ मिटर, गाडी गुड्ने चौडाई ७ मिटर, सोल्जर चौडाई २.५ मिटर दुबै तर्फ रहनेछ भने नालाको लम्बाई ११८.४ मिटर र अन्य योजना मापडण्डमा समाबेश गराइएको छ ।

    हुलाकी राजमार्ग निर्देशनालयले सडक निर्माणका लागि हाल बाटोको इआइए गर्न लागेको हो ।

      शुक्रबार, असार ०६, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

      • २.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • ३.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ४.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ५.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ६.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ७.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ८.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.