• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, मङि्सर २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

  • १०. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा


  •   आइतबार, असार २९, २०८२ मा प्रकाशित
  • गजल साहित्यमा स्थापित नाम रामकृष्ण अनायास आफ्नो नयाँ गजलसङ्ग्रह ‘अनायास’ लिएर देश दौडाहामा निस्कनुभएको छ ।

    Advertisement

    नेपाली गजलको सौन्दर्य र संवेदनालाई पाठक–स्रोतासम्म पुर्‍याउने उद्देश्यले गरिएको यो यात्रामा उहाँसँगै गजल मञ्च चितवनका सक्रिय सदस्य तथा प्रतिभाशाली गजलकार सुमन घिमिरे पनि साथमा हुनुहुन्छ ।

    नारायणगढबाट नवलपरासीको डेढगाउँ, पाल्पाको रामपुर, स्याङ्जाको वालिङ हुँदै उहाँहरु पोखरामा हुनुहुन्छ । यात्राका क्रममा स्थानीय स्रस्टाहरूसँग भेटघाट र गजलवार्ता गरिएको गजलकार अनायासले बताउनु भयो ।

    ‘अनायास’सङ्ग्रहमा प्रेम, वियोग, समय, समाज, राष्ट्रप्रेम र समसामयिक सन्दर्भ झल्किने गजलहरू समेटिएका छन् ।

    गजलमार्फत समाजसँग संवाद गर्ने अनायासको लेखनशैली र सुमन घिमिरेको भाव प्रस्तुति नेपाली गजलमा नयाँ उचाइ थप्ने विश्वास गरिएको स्याङ्जाका गजलकार मिलन समीरले बताउनु भयो ।

    देशका प्रमुख सहरहरूमा आयोजना गरिने साहित्यिक भेटघाट, पुस्तक विमोचन र गजल वाचन कार्यक्रममा दुई जना गजल साधकहरूको उपस्थितिले साहित्यिक माहोलमा विशेष उत्साह थपिएको पोखराका गजलकार प्राञ्जलले बताउनु भयो ।

     

      आइतबार, असार २९, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु
      कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन
      निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

      • २.
        कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

      • ३.
        निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

      • ४.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • ५.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ६.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ७.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ८.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.