Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बिहिबार, साउन ०२, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम

सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

सचेतना जगाउन घरदैलोदेखि रात्रि गस्तीसम्म : लागूऔषध दुर्व्यसनविरूद्ध आमाहरु

नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट मिनी ट्रक खस्यो

एक्सपर्टको भरतपुर कार्यालयमा नेकपा बहुमत निकट क्रान्तिकारीको कालो ब्यानर

माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह

रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण

‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

लोकप्रिय समाचार

  • १. चितवनका गजलकार रामकृष्णको ‘अनायास’ यात्रा

  • २. चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

  • ३. रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण

  • ४. नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

  • ५. माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह

  • ६. ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

  • ७. एक्सपर्टको भरतपुर कार्यालयमा नेकपा बहुमत निकट क्रान्तिकारीको कालो ब्यानर

  • ८. सचेतना जगाउन घरदैलोदेखि रात्रि गस्तीसम्म : लागूऔषध दुर्व्यसनविरूद्ध आमाहरु

  • ९. इच्छाकामना गाउँपालिकामा ८७.२९ प्रतिशत पुँजिगत खर्च, सबै योजना समयमै सम्पन्न

  • १०. सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट मिनी ट्रक खस्यो


  •   बुधबार, साउन ०१, २०८२ मा प्रकाशित
  • चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पर्ने सिमलतालबाट एक मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ ।

    Advertisement

    भारतबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको आयसर मिनी ट्रक आफैं अनियन्त्रित भएर सडकबाट ८० मिटर तल खसेको छ ।

    सो दुर्घटनामा ट्रक चालक भारतको लखनउ बस्ने २१ वर्षीय आशिक यादव र सहचालक सोही ठाउँका २० वर्षीय उत्तर सिंह घाइते भएका छन् । उनीहरु दुबैको भरतपुरको सरकारी अस्पतालमा उपचार भैरहेको छ ।

    भरतपुर महानगरपालिका वडा नं.२९ मा पर्ने सिमलताल भन्ने स्थानबाट गत वर्ष असार २८ गते दुईवटा बस त्रिशूली नदीमा खस्दा बससहित ३९ यात्रु बेपत्ता छन् ।

    दुई बसमा ६२ जना यात्रु रहेकामा तीन जना पौडिएर बाँचेका थिए भने २० जनाको शव भेटिएको थियो । अरुको भने हालसम्म पनि अत्तोपत्तो छैन ।

      बुधबार, साउन ०१, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम
      सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु
      सचेतना जगाउन घरदैलोदेखि रात्रि गस्तीसम्म : लागूऔषध दुर्व्यसनविरूद्ध आमाहरु
      एक्सपर्टको भरतपुर कार्यालयमा नेकपा बहुमत निकट क्रान्तिकारीको कालो ब्यानर
      माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह
      रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण

      लोकप्रिय

      • १.
        चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको

      • २.
        अवैध व्यवसायमाथि प्रहरीको एक्सन : सञ्चालक खत्रीसहित

      • ३.
        माडीका दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

      • ४.
        रास्वपाले हस्ताक्षर र चन्दा संकलन गरेको भन्दै

      • ५.
        दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न

      • ६.
        वन जङ्गल र वातावरण संरक्षणका लागि वृक्षरोप

      भर्खरै

      • १.
        काठमाडौँमा बढ्यो डेङ्गीको जोखिम

      • २.
        सेफ्टीट्याङ्कीमा खसेर ५ वर्षीय बालिकाको मृत्यु

      • ३.
        सचेतना जगाउन घरदैलोदेखि रात्रि गस्तीसम्म : लागूऔषध दुर्व्यसनविरूद्ध आमाहरु

      • ४.
        नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट मिनी ट्रक खस्यो

      • ५.
        एक्सपर्टको भरतपुर कार्यालयमा नेकपा बहुमत निकट क्रान्तिकारीको कालो ब्यानर

      • ६.
        माडीमा रेबिजको संक्रमण बढ्दै, साबधानी अपनाउन आग्रह

      • ७.
        रोटरी क्लब अफ नारायणी मिडटाउनद्वारा विद्यालयमा पंखा वितरण

      • ८.
        ‘जनताले रविलाई अन्याय भयो भनेर हस्ताक्षर गर्दा तपाईंहरूलाई के-को आपत्ति ?

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.