चितवनको भरतपुरस्थित सिराइचुली होटलले आइपीओ जारी गर्ने भएको छ ।
Advertisement
होटलले आइपीओ जारी गर्न सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।
होटल र नबिल इन्भेष्टमेन्टबीच यस सम्बन्धमा मंगलबार सम्झौता भएको छ । सम्झौतामा होटलका अध्यक्ष चुडामणि खनाल र नविल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गर्नुभयो ।
