• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, मङि्सर २९, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछः अध्यक्ष साम्पाङ

धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

उपाधि जितका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य

एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

म सरकारमा हुँदा गर्नुपर्ने जति काम गरिनँः वामदेव

पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

ओलीले भने– ढुक्कले भन्छु, एमाले अजम्बरी छ

लोकप्रिय समाचार

  • १. ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस : भदौ २३–२४ का दोषीलाई कारबाही गर्न शान्ति समाजको माग

  • २. एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

  • ३. पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

  • ४. थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

  • ५. प्रतिनिधि छनौट संकटदेखि पुनर्जागरणको सम्भावनासम्म : एमाले र नेपाली वाम आन्दोलनको भविष्यको बाटो

  • ६. एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

  • ७. दाङमा बस दुर्घटना, २२ यात्री घाइते

  • ८. दोस्रो क्वालिफायरमा आज लुम्बिनी र विराटनगर भिड्दै

  • ९. भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

  • १०. म सरकारमा हुँदा गर्नुपर्ने जति काम गरिनँः वामदेव

मुग्लिन–पोखरा सडक विस्तारपछि सडक दुर्घटना बढ्दै


  •   बुधबार, साउन ०८, २०८२ मा प्रकाशित
  • पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका क्रममा नै छ । सडक विस्तारपछि यातायात सहज बने पनि दुर्घटना भने बढ्दै गएको छ । सडक दुर्घटनामा परी एक वर्षमा ६२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

    Advertisement

    आर्थिक वर्ष २०८१/८२ मा ९० साना तथा ठूला सवारी साधन दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख कृष्णबहादुर चन्दले जानकारी दिनुभयो ।

    पुरुष ३५, महिला २२, बालक दुई र बालिका तीन गरी ६२ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । सवारी दुर्घटनामा परी ७६ जना गम्भिर घाइते भएका छन्भने ४३ जना सामान्य घाइते भएका चन्दले बताउनुभयो ।

    ट्राफिक प्रमुख चन्दले भन्नुभयो, “ठूलो बस आएको पर्यटकको दुर्घटनाले जिल्लाको मृत्युदरको तथ्याङ्क बढेको छ, विगतको तुलनामा हेर्दा सामान्य हो, तर ह्वात्तै बढेको मृत्युदरले प्रश्न उठाउने गरेको छ ।” ट्रक ट्याङ्कर सात, टिपर पाँच, बस १६, माइक्रो तीन, जीपकार १४, ट्याक्टर चार र मोटरसाइकल ४१ गरी कुल ९० सवारी साधन दुर्घटना भएका ट्राफिकको तथ्याङ्कमा उल्लेख छ ।

    आर्थिक वर्ष २०८०/८१ मा सवारी दुर्घटनामा परी ३९ जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा ५० जना गम्भीर घाइते र ५१ जना सामान्य घाइते भएका थिए । यस आवमा ५० सवारी साधन दुर्घटना भएका थिए । आर्थिक वर्ष २०७९/८० मा ५२ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । सवारी साधन दुर्घटनामा परी ४९ जना गम्भिर घाइते र १४ जना सामान्य घाइते भएका थिए ।

    प्रमुख चन्दले भन्नुभयो, “सडक विस्तार भएपछि सवारी साधन दुर्घटना बढ्दै गएको छ, दुर्घटना बढेपछि मृत्युदर पनि बढ्दो छ ।” सडक सहज भएको छ ।

    अधिकांश यात्रु तनहुँका सडकको यात्रामा हुने घुम्ती तथा स्ट्रेट रोडको बारेमा जानकार नहुँदा बढी दुर्घटनामा पर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “करिब ७२ किलोमिटर दुरीको मुग्लिन–पोखरा सडक खण्डमा अधिक स्थानमा सडक विस्तारपछि सहज बनेको छ, तर घुम्ती पनि उस्तै छन्, ती घुम्ती आउने समय नयाँ यात्रु जानकार हुँदैनन्, त्यसले गर्दा दुर्घटना दर बढ्न सक्ने अनुमान गरेका छौं ।”

    सडक विस्तारपछि यात्रा सहज बनेको छ । यस सडकमा यात्रा गर्दा सहजतासँगै घुम्तीमा दुर्घटना बढ्न सक्ने भएकाले यात्रु नै सचेत हुनुपर्ने अवस्था भने देखिएको उहाँ बताउनुहुन्छ ।

      बुधबार, साउन ०८, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा
      निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछः अध्यक्ष साम्पाङ
      धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट
      चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
      उपाधि जितका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य
      एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

      लोकप्रिय

      • १.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • २.
        माडी सम्भावना चुनौती र संबाहक हो

      • ३.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ४.
        ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस :

      • ५.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      • ६.
        दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान

      भर्खरै

      • १.
        सिद्धि चेपाङ छात्रावासलाई नारायणगढ लायन्सको न्यानो कपडा

      • २.
        निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछः अध्यक्ष साम्पाङ

      • ३.
        धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

      • ४.
        चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

      • ५.
        उपाधि जितका लागि सुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको लक्ष्य

      • ६.
        एनपीएल–२ फाइनल: लुम्बिनीविरुद्ध ब्याटिङमा सुदूरपश्चिम

      • ७.
        म सरकारमा हुँदा गर्नुपर्ने जति काम गरिनँः वामदेव

      • ८.
        पाल्पामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.